prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके कांग्रेसको सचिवमा रुद्रबहादुर वलीको चर्चा !
बाँके कांग्रेसको सचिवमा रुद्रबहादुर वलीको चर्चा !
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन ८, २०७८ बागेश्वरी पोस्ट
बाँके कांग्रेसको सचिवमा रुद्रबहादुर वलीको चर्चा !
रुद्रबहादुर वली

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको जिल्ला अधिवेशन फागुन १५ गतेका लागि तय भएको छ । पटक पटक सर्दै आएको अधिवेशन पछिल्लोपटक १५ गतेका लागि तय भएको हो । अधिवेशन संघारमै आएपछि उम्मेदवारी घोषणासंगै सम्भावित उम्मेदवारहरुको चर्चा चलिरहेको छ ।

मनोनयन गर्ने समय नजिकै आउँदा समेत संस्थापन समूहले उम्मेदवार टुंग्याउन नसक्दा अन्योल कायमै छ । यद्यपी व्यक्तिगतरुपमा प्रचारप्रसारमा भने आकांक्षीहरु जुटिरहेका छन् । जिल्ला सचिवमा पनि कतिपयको उम्मेदवारी घोषणा भइसकेको छ, कतिपय व्यक्तिहरु उम्मेदवार हुने आकांक्षासहित आफ्नो प्यानलको आधिकारिक उम्मेदवार बन्न दौडधुपमा छन् ।

संस्थापन समूहबाट आफैं उम्मेदवारी घोषणा गरेका र गणनामा आएका नामहरु मध्ये शिक्षक नेताका रुपमा आफ्नो बलियो पृष्ठभूमी बनाएका रुद्रबहादुर वली सुरुदेखि नै चर्चामा छन् । नेपाल शिक्षक संघ बाँकेको दुई पटक कुशल नेतृत्व गरेर आफ्नो नेतृत्व क्षमता देखाइसकेका वली नेविसंघबाटै राजनीतिक यात्रा प्रारम्भ गरेका नेता हुन् । सरल र मिजासिला स्वभावका मानिने वली संस्थापन समूहबाट सचिवको दौडमा अग्रपंक्तमा रहेको कांग्रेस बृत्तमा चर्चा छ ।

सभापतिको उम्मेदवार 'कन्फर्म' नहुँदा सचिव लगायत अन्य पदका उम्मेदवारहरुको पनि छिनोफानो हुन सकेको छैन । वलीसंगै संस्थापन समूहबाट मेघराज वलीको पनि चर्चा छ । यही समूहका निमबहादुर चलाउने (निरज) ले भने सामाजिक सञ्जालमार्फत् आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यता सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेलको समूहबाट युवा नेताद्वय सुधांशु कोइराला र टंकप्रसाद काफ्ले (आशिष) सचिवका उम्मेवार छन् ।  जिल्ला कार्यसमितिमा दुई जना सचिव निर्वाचित हुने व्यवस्था छ । 


प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  २१:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP