prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके कांग्रेस अधिवेशनः गौडेल समूहको सदस्य पदका उम्मेदवार घोषणा
बाँके कांग्रेस अधिवेशनः गौडेल समूहको सदस्य पदका उम्मेदवार घोषणा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन ९, २०७८ बागेश्वरी पोस्ट
बाँके कांग्रेस अधिवेशनः गौडेल समूहको सदस्य पदका उम्मेदवार घोषणा

नेपालगञ्ज । फागुन १५ गते हुने नेपाली कांग्रेस बाँकेको जिल्ला अधिवेशनका लागि सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले सदस्य पदका उम्मेदवारहको पनि घोषणा गरेको छ । पार्टी कार्यालय नेपालगञ्जमा आज (सोमबार) आयोजित एक कार्यक्रमका बीच सदस्यका उम्मेदवारहरुको घोषणा गरिएको हो । 

paribartan 1

गौडेल समूहका सचिवालय संयोजक एवम् लुम्बिनी प्रदेश कमिटी सदस्य टेक नारायण भुषालले उम्मेदवारहरुको नाम घोषणा गरेका थिए । पदाधिकारी उम्मेदवारहरुको घोषणा भने पुस १९ गते नै गरिएको थियो । उपसभापतिमा गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र टंकप्रसाद काफ्ले (आशिष) तथा सहसचिवमा रेणु सिंह ठाकुर र विश्वराज लम्साल उम्मेदवार छन् ।

No description available.

नेपालगञ्ज उपमहानगरपालिकाबाट खुला सदस्य पदमा यज्ञबहादुर बस्नेत, पदमबहादुर जिसी र जिलेदार भाट उम्मेदवार बन्ने भएका छन् । कोहलपुर नगरपालिकाबाट खुलातर्फ ऋषि सापकोटा, दिवशचन्द्र न्यौपाने र महिलातर्फ गीता प्याकुरेल तथा राप्तीसोनारी गाउँपालिकाबाट खुलातर्फ टिकाराम बस्नेत र महिला कोटामा तिला कार्की उम्मेदवार बन्ने भएका छन् । 

नरैनापुर गाउँपालिकाबाट खुलातर्फ महबुब अलि शेष र महिलातर्फ विमलादेवी तमौली, खजुराबाट खुलातर्फ पारसनाथ योगी, जानकीबाट खुलातर्फ रामचन्द्र गुप्ता र महिलातर्फ सुनिता कुमारी आले तथा बैजनाथबाट खुलातर्फ डिलबहादुर बुढा र महिलातर्फ कोपिला शर्मा उम्मेदवार बन्ने भएका छन् । 

No description available.

त्यस्तै आरक्षणतर्फ खस-आर्यबाट मोहन प्रसाद शर्मा (चापागाई) र मोहन शर्मा, आदिवासीतर्फ सुरेश श्रेष्ठ, मधेशीबाट देउकल यादव र लक्ष्मीकुमारी यादव, दलिततर्फ धर्म सुनार, थारुतर्फ रामबहादुर थारु र ललितादेवी थारु तथा मुस्लिमतर्फ सकरुन बेगम र जलिल ढपाली उम्मेदवार हुने भएका छन् । बाँकी केही सदस्य पदका उम्मेदवारहरुको टुंगो एक दुई दिनमै लाग्ने भुसालले बताए ।

No description available.

पार्टी सभापति किरण कोइरालाको प्रमुख आतिथ्यतामा भएको घोषणा कार्यक्रममा सभापति कोइराला, सचिव तप्त पौडेल, लुम्बिनी प्रदेश कमिटी सदस्य अञ्जना पाण्डे, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, नेता हुर्मत न्यौपाने, महाधिवेशन प्रतिनिधि कृष्ण विक रसाइली, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला), नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर, सभापति पदका उम्मेदवार गौडेल र महाधिवेशन प्रतिनिधि एवम् गौडेल समूहका प्रचारप्रसार संयोजक पूर्णप्रसाद आचार्यले बोलेका थिए ।

बक्ताहरुले गौडेल समूह सशक्त र जुझारु भएको भन्दै भारी मतका साथ विजयी बनाउन क्षेत्रीय प्रतिनिधिहरुलाई अपिल गरेका छन् । बाँके कांग्रेसलाई गतिशील र चलायमान बनाउन गौडेल समूहको विकल्प नसोच्न मतदातालाई उनीहरुले आग्रह गरेका छन् । पार्टीको तल्लो तहसम्म यसप्रकारको धारणा रहेकाले गौडेल समूह हाबी रहेको बक्ताहरुको भनाई छ । 

No description available.

पार्टीमा आशाको नयाँ सञ्चार गर्न गौडेल समूह सक्षम रहेको नेताहरुले बताए । पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको लिगेसीसंग जोडिएको गौडेल समूह बाँकेका आम कांग्रेसजनको भावना प्रतिविम्बित गर्ने सशक्त विचार समूह रहेको उनीहरुको भनाई छ । आगामी निर्वाचनहरुमा जिल्लामा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन गौडेल समूहलाई जिताउनुपर्नेमा नेताहरुको जोड छ । कार्यक्रमको सञ्चालन बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले गरेका थिए । 

No description available.No description available.No description available.


प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १५:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP