Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेबाट आधा दर्जन राप्रपा नेपालको केन्द्रिय सदस्यमा मनोनित
बाँकेबाट आधा दर्जन राप्रपा नेपालको केन्द्रिय सदस्यमा मनोनित
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन ९, २०७८ बागेश्वरी पोस्ट
बाँकेबाट आधा दर्जन राप्रपा नेपालको केन्द्रिय सदस्यमा मनोनित

नेपालगन्ज । बाँकेका प्रभावशाली राप्रपाका नेताहरु पुन:गठित राष्ट्रिय प्रजातन्त्र पार्टी  नेपालको केन्द्रीय सदस्य पदमा समेटिएका छन् । 

राप्रपाको महाधिवेशन पश्चात् निवर्तमान अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले राप्रपा पाटी परित्याग गरेपछि थापा समर्थक नेताहरुले समेत पाटी परित्याग गरेका थिए । राप्रपा नेपाललाई पुन:गठन गर्दै थापाको अध्यक्षतामा घोषणा गरिएको राप्रपा नेपाल पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिने क्रममा बाँकेबाट हिक्मत ढकाल, खेमराज गौतम, टोपेन्द्र बहादुर शाही, श्रीधर सुवेदी, मो.खालिद इराकी, आशा धिमाल र लक्ष्मी हमाल केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

यस्तै बाँकेबाट राप्रपाको राजनीति शुरु गरेका युवा नेता पुरु दाहाल पनि कैलाली जिल्लाबाट केन्द्रीय सदस्यमा समेटिएका छन् । राप्रपा नेपालको केन्द्रीय सदस्यमा समेटिएका ढकाल राप्रपाको केन्द्रीय पदाधिकारी रहिसकेका यस क्षेत्रकै प्रभावशाली नेता हुन् भने सुवेदी राप्रपा बाँकेको पार्टी  प्रवक्ताको जिम्मेवारी पूरा गरिसकेका युवा नेता हुन् ।

इराकीलाई मुश्लिम समुदायमा चर्चित र प्रभावशाली नेताको रुपमा चित्रण गरिँदै आइएको छ । यस्तै बाँकेबाट केन्द्रीय ससदस्यमा समेटिएका धिमाल र हमाल पनि यस क्षेत्रमा राजनीतिक सम्भावना उच्च रहेका राजनीतिक कार्यकर्ताको रुपमा हेरिने गरिएको छ । केन्द्रीय सदस्यले पूर्णता पाएसँगै पदाधिकारी पनि टुङ्गिने राप्रपा युवा नेता सुवेदीले बताए । केन्द्रीय सदस्य सुवेदीका अनुसार राप्रपा नेपालको अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न पहिलो बैठकले पार्टीको घोषणापत्र र विधान मस्यौदालाई परिमार्जन सहित पारित गर्दै घोषणापत्रमा सनातन वैदिक मुल्य, मान्यता र चिन्तनमा आधारित “सम्बद्र्धनवाद” पार्टीको बैचारिक दर्शन हुनेछ ।

बैठकले गत पन्ध्र वर्षको अभ्यास र अनुभवलाई दृष्टिगत गर्दै धर्मनिरपेक्षता विनाशर्त खारेज गरिनुपर्ने र संघीयताको वर्तमान स्वरुप र संरचनालाई परिवर्तन गर्नुपर्ने माग सहित ८ वटा महत्वपूर्ण विषयमा निर्णय समेत गरेको छ । वैठकबाट निर्णय भए अनुसार स्थानीय निकायको निर्वाचनको तयारीको लागि गठित स्थानीय निकाय निर्वाचन परिचालन समितिमा बाँकेबाट खेमराज गौतम पनि सदस्यमा समेटिएको राप्रपा नेपालका युवा नेता सुवेदीले जानकारी दिएका छन् ।


प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP