prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके कांग्रेस सभापतिमा राणाको उम्मेदवारी घोषणा
बाँके कांग्रेस सभापतिमा राणाको उम्मेदवारी घोषणा
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन १०, २०७८ बागेश्वरी पोस्ट
बाँके कांग्रेस सभापतिमा राणाको उम्मेदवारी घोषणा
सुनिल नरसिंह राणा

नेपालगन्ज  । नेपाली कांग्रेस बाँकेको सभापति पदमा सुनिल नरसिंह राणाले  पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

वर्तमान जिल्ला कार्यसमितिका उप-सभापति समेत रहेका राणाले  आज सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उप-सभापति राणाले संस्थापन समूहबाट सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

राणाले मतदाताले दिने अमूल्य मतको सम्मान गर्दै पार्टी हित र संगठन निर्माणका लागि आफू सदैब लागिपर्ने बागेश्वरीपोस्टलाई बताए । राणाले आफ्नो पूरै प्यानल खडा गर्ने जानकारी दिएका छन् । आफ्नो प्यानलमा सबै समूह, क्षेत्रलाई समेटेर पदाधिकारी तथा सदस्यहरुको उम्मेदवार चयन गर्ने राणाले बताए । 

उता संस्थापन इतरका नारायणप्रसाद गौडेलले दुई महिना अघि नै सभापतिमा उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारमा व्यस्त रहँदै आएका छन् । गौडेल प्यानलले पदाधिकारी तथा सदस्य उम्मेदवारहरुको नामावली घोषणा गरिसकेको छ । त्यस्तै संस्थापन समूहबाट तीन महिना अघि नै संविधानसभा सदस्य बादशाह कुर्मीले पनि पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका थिए । यी दुई जना बाहेक सभापतिमा लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमाल र महाधिवेशन प्रतिनिधि नेता निरन्जनसिंह सिजापतिले पनि उम्मेदवारी दिने बताएका छन् ।

नेपाली कांग्रेस बाँकेको अधिबेशन यही फागुन १५ गते हुन गइरहेको छ भने उम्मेदवारी मनोनयन दर्ता १२ गते रहेको निर्वाचन परिचालन समितिले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १९:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP