prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके कांग्रेस अधिवेशन: संस्थापनले क-कसलाई बनाउने भयो उम्मेदवार ?
बाँके कांग्रेस अधिवेशन: संस्थापनले क-कसलाई बनाउने भयो उम्मेदवार ?
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन १०, २०७८ बागेश्वरी पोस्ट
बाँके कांग्रेस अधिवेशन: संस्थापनले क-कसलाई बनाउने भयो उम्मेदवार ?

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको फागुन १५ गते हुने जिल्ला अधिवेशनका लागि संस्थापन पक्षलाई उम्मेदवार टुंग्याउन सकस भएको छ । सभापतिमा एक जना उम्मेदवार बनाउन करिब असफल भएको संस्थापनले पदाधिकारीका उम्मेदवार करिब टुंग्याएको बताइएपनि 'फाइनल टच' दिन भने बाँकी छ ।

सभापतिमा बादशाह कुर्मी, सुरेन्द्र हमाल, निरन्जनसिंह सिजापति र सुनिल नरसिंह राणाले उम्मेदवारी दिने तयारी गरेका छन् । यो समूहबाट सबै पदमा आकांक्षी धेरै भएकाले असन्तुष्टि तीव्र छ । स्रोतका अनुसार दुई उपसभापतिमा कृष्ण कार्की र सुदिप नरसिंह राणा करिब 'कन्फर्म' भएका छन् । उपसभापतिमा उम्मेदवारी घोषणा गरिसकेका सुरेन्द्रनाथ सापकोटा भने 'रिङ आउट' भएका छन् । 

दुई सचिवमा रविन्द्र हमाल र सन्जु चौधरीलाई उतार्ने करिब टुंगो लागेको बताइएको छ । सचिवमा उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटिसकेका निम बहादुर चलाउने (निरज) तथा अन्य आकांक्षीहरु रुद्र बहादुर ओली र मेघराज ओली टिममा पर्ने सम्भावना लगभग सकिएको छ । 

सह-सचिवमा पुरनसिंह ठकुरी र रामकुमार राँढलाई उम्मेदवार बनाउने तयारी गरिएपनि राँढले सचिवको दाबी गरिरहेको बताइएको छ । सह-सचिवमा उम्मेदवारी घोषणा गरेका बिनोद थारु पनि टिममा पर्ने सम्भावना क्षीण बनेको छ । तर, राँढले सह-सचिव स्विकार नगरे थारुले पाउने सम्भावना भने जिवितै छ । संस्थापन समूहले सभापति बाहेक अन्य उम्मेदवार टुंग्याएर आज मध्यान्हसम्म घोषणा गर्ने तयारी गरेको बुझिएको छ । भोली १२ गते मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका छ । 

 

 


प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  २२:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP