prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • आयो कांग्रेस बाँकेको नयाँ निर्वाचन कार्यक्रम, भोली मनोनयन दर्ता, १९ गते मतदान
आयो कांग्रेस बाँकेको नयाँ निर्वाचन कार्यक्रम, भोली मनोनयन दर्ता, १९ गते मतदान
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन १२, २०७८ बागेश्वरी पोस्ट
आयो कांग्रेस बाँकेको नयाँ निर्वाचन कार्यक्रम, भोली मनोनयन दर्ता, १९ गते मतदान

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न फागुन १९ गते मतदान हुने भएको छ । जिल्ला निर्वाचन समितिले आज फेरि नयाँ कार्यतालिका सार्वजनिक गर्दै भोली फागुन १३ गते उम्मेदवारी मनोनयन दर्ता र १९ गते मतदान गराउने जनाएको छ ।

यसअघि  फागुन १५ गते तोकिएको निर्वाचनका लागि आज १२ गतेलाई उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको थियो । निर्वाचन समितिका अनुसार भोली विहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । १९ गते विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ । उम्मेदवारी दर्ता र मतदान जिल्ला समन्वय समितिमा हुनेछ ।

संसदमा टेबल भएको एमसीसीको कारण देखाउँदै बाँकेसहित १० जिल्लाको अधिवेशन फागुन २० गतेभित्र गर्ने गरी व्यवस्था मिलाउन भन्दै हिजो केन्द्रिय निर्वाचन समितिले सर्कुलर गरेपछि निर्वाचन कार्यक्रम फेरबदल भएको हो । प्रतिनिधिसभाका सांसद भएका जिल्लाको हकमा यस्तो निर्णय गरिएको थियो ।

केन्द्रको सर्कुलरपछि आजै उम्मेदवारी दर्ता गरेर २० गते मतदान गराउने गरी जिल्ला निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेपनि अन्तिम समयमा आएर स्थगित गर्दै नयाँ कार्यतालिका प्रकाशित गरिएको हो । 

No description available.


प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १९:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP