prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गौडेल प्यानललाई जिताउन लाग्नुस्ः सभापति पुन
गौडेल प्यानललाई जिताउन लाग्नुस्ः सभापति पुन
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन १२, २०७८ बागेश्वरी पोस्ट
गौडेल प्यानललाई जिताउन लाग्नुस्ः सभापति पुन

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको यही फागुन १९ गते हुन गइरहेको निर्वाचनमा संस्थापन इतरबाट सभापतिका उम्मेदवार नारायण प्रसाद गौडेल प्यानललाई जिताउन लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले निर्देशन दिएका छन् ।

आज नेपालगञ्जमा आयोजित उम्मेदवार तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सभापति पुनले पार्टी बलियो बनाउन सबै मिलेर गौडेल प्यानललाई जिताउन निर्देशन दिएका हुन् । उनले सभापति गौडेलसहित सबै उम्मेदवारलाई जिताउन एक ढिक्का भएर लाग्नुपर्ने बताए ।

सभापति किरण कोइरालले अब बाँके कांग्रेसमा गौडेलको खाँचो भएको बताइन् । बाँके कांग्रेसलाई अझ मजबुत बनाउन सशक्त र जुझारु गौडेल प्यानललाई मतदान गरी  विजयी गराउन उनले आग्रह गरिन् ।   

No description available.

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीले सबै रिसराग बिर्सेर गौडेल प्यानललाई जिताउन सबै प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । "कांग्रेस बलियो बनाउन गौडेल प्यानल नै उपयुक्त भएको सबैले महसुस गरिसकेका छन्, यो प्यानलको जित सुनिश्चित छ, त्यसैले दायाँबायाँ नसोची जिताउन लागौं," केसीले भने ।

त्यस्तै सभापतिका उम्मेदवार गौडेलले आफ्नो टिमको जीत सुनिश्चित भएको भन्दै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भोली हुने मनोनयन दर्ताको कार्यक्रममा सबैलाई उपस्थित हुन आग्रह गरेका छन् । 

भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य टेक नारायण भुसाल, बिक्रम पाण्डे, कोहलपुर नगर सभापति बिरेन्द्र शाहले गौडेल प्यानललाई जिताई मजबुत कांग्रेस बनाउन आग्रह गरे ।

कार्यक्रममा गौडेल प्यानलका सबै उम्मेदवारहरु लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ पूर्व सचिव डिल्ली गिरीले गरेका थिए ।

 


प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १९:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP