prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • यस्तो छ बाँके कांग्रेस सचिवका उम्मेदवार टंक प्रसाद काफ्ले (आशिष ) को राजनीतिक यात्रा !
यस्तो छ बाँके कांग्रेस सचिवका उम्मेदवार टंक प्रसाद काफ्ले (आशिष ) को राजनीतिक यात्रा !
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १३, २०७८ बागेश्वरी पोस्ट
यस्तो छ बाँके कांग्रेस सचिवका उम्मेदवार टंक प्रसाद काफ्ले (आशिष ) को राजनीतिक यात्रा !
सचिव पदका उम्मेदवार टंक प्रसाद काफ्ले (आशिष)

paribartan 1
नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको जिल्ला अधिबेशनमा सचिव पदका एक  उम्मेदवार हुन् टंक प्रसाद काफ्ले (आशिष) । काफ्ले बाँके अधिबेशनमा संस्थापन इतरबाट नारायण प्रसाद गौडेल प्यानलबाट सचिव पदका उम्मेदवार हुन् ।
 
बि.सं २०५७ सालदेखि स्कुले जीवनबाट नेविसंघको राजनीतिमा उदाएका युवा नेता टंक प्रसाद काफ्ले (आशिष) ११औं महाधिवेशनमा कांग्रेसको साविक नौवस्ता गाविस सचिव बनेका थिए । उनी २०६५ मा नेपाल बिद्यार्थी संघका तर्फबाट बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरको स्ववियु सचिवमा निर्वाचित भएका थिए । आशिष माओवादी द्वन्दपीडित हुन् । 
 
यस्तै नेपाल बिद्यार्थी संघको साविक क्षेत्र नम्बर ४ को सभापति भएर समेत काफ्लेले काम गरिसकेका छन् । बैजनाथ ४ बनियाभारका काफ्ले २०६६ मा प्रकाश सिग्देल नेविसंघ अध्यक्ष हुँदा जिल्ला सदस्य भएका थिए ।
 
युवामाझ लोकप्रिय उनी सामाजिक सेवामा पनि त्यत्तिकै सक्रिय छन् । उनी रेडक्रस बैजनाथको संस्थापक सदस्य हुन् । सामुदायिक प्रहरी सेवा केन्द्र कोहलपुरको सदस्य रहेका काफ्ले विपी मेमोरियल मावि बैजनाथ ४ को तीन कार्यकाल सदस्य र एक कार्यकाल अध्यक्ष भए । उनी नौवस्ता खानेपानीका उपाध्यक्ष पनि हुन् ।
 
यस्तो छ काफ्लेको राजनीतिक यात्रा-
 
१:बि.सं २०५७ सालमा  कनका सुन्दरी मावि जुम्ला स्कुल इकाई सचिव 
 
२:माओवादी द्वन्दपीडित, १२औं महाधिवेशनमा बाँकेको साबिक नौबस्ता गाबिसको कांग्रेस सचिव 
 
३:बि.सं २०६५ सालमा नेबिसंघको तर्फबाट कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसको स्वबियु सचिव 
 
४:बि.सं २०६६ सालमा नेबिसंघ बाँकेको जिल्ला सदस्य 
 
५:बि.सं २०६७ सालमा साबिक क्षेत्र नम्बर ४ बाँके,  हाल क्षेत्र नम्बर  ३ को नेबिसंघ क्षेत्रीय सभापति 
 
६:नौबस्ता खानेपानी संस्थाको उपाध्यक्ष 
 
७:विपी मेमोरियल मावि बैजनाथको दुई कार्यकाल व्यवस्थापन समिति सदस्य हुँदै एक कार्यकाल अध्यक्ष 
 
८:भेरी अस्पताल बिकास समिती सदस्य 
 
९:रेडक्रस बैजनाथ गाउँपालिकाको संस्थापक सदस्य
 
१०:सामुदायिक प्रहरी सेवा केन्द्र कोहलपुर सदस्य 
 
११:नेपाली कांग्रेस १४औं महाधिवेशनबाट क्षेत्र नम्बर ३ 'क' बाट लुम्बिनी प्रदेश अधिबेशन  प्रतिनिधि 
 
 
 
 
 
 


प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  ०१:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP