नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, पुस ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सभापतिका उम्मेदवार राणाले लिए उम्मेदवारी फिर्ता
सभापतिका उम्मेदवार राणाले लिए उम्मेदवारी फिर्ता
banijya office RSG-2
अब सभापतिमा तीन जनावीच प्रतिष्पर्धा
बागेश्वरी पोस्ट
शनिबार, फागुन १४, २०७८ बागेश्वरी पोस्ट
सभापतिका उम्मेदवार राणाले लिए उम्मेदवारी फिर्ता

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको सभापति पदमा उम्मेदवारी दर्ता गराएका सुनिल नरसिंह राणाले उम्मेदवारी फिर्ता लिएका छन् । 

निर्वाचन समितिले आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । हालका उपसभापति राणा संस्थापन निकट नेता हुन् । उनले उम्मेदवारी फिर्ता लिएसंगै अब कांग्रेस बाँकेको सभापतिमा तीन जनावीच प्रतिष्पर्धा हुनेछ । 

फागुन १९ गते हुने निर्वाचनमा सभापति पदमा नारायण प्रसाद गौडेल, सुरेन्द्र बहादुर हमाल र बादशाह कुर्मीवीच प्रतिष्पर्धा हुनेछ । गौडेल नेता डा.शेखर कोइराला (संस्थापन इतर) निकट हुन् भने हमाल र कुर्मी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा ( संस्थापन)  निकट हुन् । पदाधिकारी र सदस्य पदमा भने दुई प्यानलवीच प्यानलगत प्रतिष्पर्धा छ ।

दुई जना उपसभापतिका लागि गोपाल प्रसाद अधिकारी, राजकुमार मौर्य, कृष्णबहादुर कार्की र सुदिपनरसिंह राणावीच प्रतिष्पर्धा हुनेछ । अधिकारी र मौर्य गौडेल प्यानलका हुन् भने कार्की र राणा संस्थापनका हुन् ।

दुई सचिवका लागि सुधांशु कोइराला, टंकप्रसाद काफ्ले (आशिष), रविन्द्र बहादुर हमाल र सञ्जुकुमारी (थारु) चौधरीवीच प्रतिष्पर्धा हुनेछ । कोइराला र काफ्ले गौडेल तथा हमाल र चौधरी संस्थापन समूहका हुन् । यस्तै दुई सहसचिवका लागि रेणु सिंह ठाकुर, विश्वराज लम्साल, पूर्ण कुमार सिंह ठकुरी (पुरन) र विनोद कुमार थारुवीच प्रतिष्पर्धा हुनेछ ।  ठाकुर र लम्साल गौडेल तथा ठकुरी र थारु संस्थापन समूहका हुन् । यस्तै सदस्यहरुमा पनि प्यानलगत उम्मेदवारी दर्ता भएको छ ।

कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न फागुन १९ गते मतदान हुँदैछ । विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ ।   


प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित
एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP