नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • युवा नेता खाण बाँके कांग्रेसको जिल्ला सदस्यका उम्मेदवार
युवा नेता खाण बाँके कांग्रेसको जिल्ला सदस्यका उम्मेदवार
RSG-2
जिल्ला सदस्यमा आफूलाई जिताउन खाणको अनुरोध
बागेश्वरी पोस्ट
आइतबार, फागुन १५, २०७८ बागेश्वरी पोस्ट
युवा नेता खाण बाँके कांग्रेसको जिल्ला सदस्यका उम्मेदवार

नेपालगञ्ज । यही फागुन १९ गते हुन लागेको बाँके कांग्रेस अधिवेशनले जिल्लाभर माहोल तताएको छ। त्यसका लागि शुकवार उम्मेदवारी दर्ता समेत गरिएको छ । 
 
विभिन्न पदमा धेरै जनाले उम्मेदवारी दिएका छन् । युवा नेता देवबहादुर खाणले पनि जिल्ला सदस्य पदमा उम्मेदवारी दिएका छन् । लामो समयदेखि नेबिसंघ हुँदै कांग्रेस राजनीतिमा होमिएका संस्थापन समूहका खाण बाँकेका आशलाग्दा युवा नेता समेत हुन् ।

स्कुले जीवन हुँदै वि.सं २०५९ सालदेखि महेन्द्र बहुमुखी क्याम्पसमा नेबिसंघको इकाई कमिटी सदस्यबाट राजनीतिमा उदाएका युवा नेता खाण साबिक फत्तेपुर गाबिसको तरुण दल गाउँ इकाई कमिटीको दुई कार्यकाल अध्यक्ष समेत भइसकेका छन् ।

१३औं महाधिवेशनमा नेपाली कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय सदस्य बनिसकेका युवा नेता खाणले २०६७ मा फत्तेपुर गाउँ इकाई कमिटीको संगठन विभाग प्रमुख समेत भएर कार्य गरिसकेका छन् । २०७२  मा तरुण दल बाँकेको सदस्य भएका खाण १३औं र  १४ औं महाधिवेशनबाट कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

पार्टीको लागि अहम् भूमिका खेल्दै आएका युवा नेता खाण सबै नेता कार्यकर्ताको सल्लाहमा यसपटक खसआर्य तर्फबाट जिल्ला सदस्यमा उम्मेदवारी दिएको बताउँछन् । आफूले पार्टीप्रति गरेको योगदानका कारण आफूलाई सबै क्षेत्रीय प्रतिनिधिहरुले माया गरी जिताउने युवा नेता खाणको विश्वास छ । पार्टीलाई बलियो बनाउन युवाको जरुरत भएकाले जिल्ला सदस्यमा आफूलाई जिताउन खाणले अनुरोध गरेका छन् ।


प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १०:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP