prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कोइराला परिवारको विरासत बोकेका सुधांशु सचिवका उम्मेदवार
कोइराला परिवारको विरासत बोकेका सुधांशु सचिवका उम्मेदवार
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन १६, २०७८ बागेश्वरी पोस्ट
कोइराला परिवारको विरासत बोकेका सुधांशु सचिवका उम्मेदवार

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको यही फागुन १९ गते हुन गइरहेको जिल्ला अधिबेशनमा सचिव पदमा निकै कडा भिडन्त हुने पक्कापक्की भएको छ । चार जना युवाहरुले यसपटक जिल्ला सचिव पदमा उम्मेदवारी दिएका छन् ।

बाँके  कांग्रेसका चर्चित युवाहरु सुधांशु कोइराला, टंक प्रसाद काफ्ले (आशिष), सन्जु कुमारी (थारु) चौधरी र रबिन्द्र बहादुर हमालले सचिव पदमा उम्मेदवारी दिएसंगै माहोल झनै तात्तिएको छ । काफ्ले र कोइराला संस्थापन इतर (डा. शेखर कोइराला) बाट सभापतिका उम्मेदवार नारायण प्रसाद गौडेल प्यानलका उम्मेदवारहरु हुन् भने चौधरी र हमाल (शेरबहादुर  देउवा) निकट संस्थापन समूहका हुन् ।

पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाका सहोदर भतिज सचिवका उम्मेदवार सुधांशु लोकप्रिय युवा नेता हुन् । ऐतिहासिक र प्रेरणादायी राजनीतिक परिवारका कोइराला बैंकको जागिर छोडेर राजनीतिमा होमिएका युवा हुन् ।

पारिवारिक विरासतका कारण राजनीतिबाट टाढा हुन नसकेका सुधांशु २०७१ सालमा नेपाल तरुण दलको केन्द्रिय प्रतिनिधि भएका थिए ।

अहिलेको जिल्ला कार्यसमितिमा सदस्य रहेर आफ्नो प्रभावकारी भूमिका देखाएका कोइराला पूर्व बाँके जिल्ला सभापति स्वर्गीय डा. अरुण कोइराला र वर्तमान सभापति किरण कोइरालाका छोरा हुन् ।

उनले १३औं महाविधेशनमा साविकको क्षेत्र नम्बर ३ बाट जिल्ला सदस्य पदमा सर्वाधिक मतका साथ विजय हासिल गरेका थिए । नेपालगञ्ज निवासी कोइराला आशा गरिएका युवा नेता हुन् । कोइरालाले कांग्रेस बाँकेलाई गतिशील, चलायमान र सशक्त बनाउन आफू लगायत गौडेल प्यानललाई विजयी बनाउन क्षेत्रीय प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।


प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP