नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके कांग्रेस अधिबेशन:द्रुत गतिमा मतदाता भेटघाटमा गौडेल प्यानल
बाँके कांग्रेस अधिबेशन:द्रुत गतिमा मतदाता भेटघाटमा गौडेल प्यानल
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन १६, २०७८ बागेश्वरी पोस्ट
बाँके कांग्रेस अधिबेशन:द्रुत गतिमा मतदाता भेटघाटमा गौडेल प्यानल

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायण प्रसाद गौडेल समूहले द्रुत गतिमा भेटघाट जारी नै राखेको छ । यही फागुन  १९ गते हुने जिल्ला अधिवेशनका लागि गौडेलको नेतृत्वमा घोषित उम्मेदवारहरुको टोलीले आज खजुरा,  कोहलपुर र नेपालगन्ज क्षेत्रका मतदाताहरुलाई भेटेको छ । 

खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिका सबै वडाका क्षेत्रीय प्रतिनिधिहरुसंग भेटघाट गरेर सहयोगका लागि आग्रह गरेको गौडेल समूहको सचिवालय सह-संयोजक डिल्ली गिरीले बताए । सभापतिका उम्मेदवार गौडेल, उपसभापतिका उम्मेदवारद्वय गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवका उम्मेदवारद्वय सुधांशु कोइराला र टंकप्रसाद काफ्ले (आशिष) तथा सहसचिवका उम्मेदवारहरु रेण सिंह ठाकुर र विश्वराज लम्साल लगायत सदस्य पदका केही उम्मेदवारहरु पनि भेटघाटका लागि पुगेको थिए । 

"भेटघाटका क्रममा मतदाताहरुबाट पाइरहेको 'रेस्पोन्स'ले हामीलाई उत्साहित बनाएको छ," सभापतिका उम्मेदवार गौडेलले भने, "हाम्रो टिमबाट क्षेत्रीय प्रतिनिधिज्यूरुहरुले पार्टीमा रुपान्तरणको आशा गर्नुभएको छ, उहाँहरुले हामीलाई हौसला दिइरहनुभएको छ ।"   

गौडेल प्यानल बलियो देखिएको आंकलन गरिएको छ । बाँकेका धेरैजसो मतदाताहरुले पार्टीप्रति दत्तचित्त भएर पार्टी बलियो बनाउन योगदान दिएका नेता गौडेललाई नै यसपटक सभापतिको निर्वाचनमा पहिलो चरणमै निर्वाचित गराउने गौडेल समूहलाई जिताउन रातदिन लागिपरेका तरुण दलका पूर्व महासचिव एबं कांग्रेस नेता हुर्मत न्यौपानेले बताए । 


प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  २०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP