नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मधेशी समुदायबाट उदाएकी रेणु सहसचिव पदकी उम्मेदवार
मधेशी समुदायबाट उदाएकी रेणु सहसचिव पदकी उम्मेदवार
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन १७, २०७८ बागेश्वरी पोस्ट
मधेशी समुदायबाट उदाएकी रेणु सहसचिव पदकी उम्मेदवार
सहसचिव पदकी उम्मेदवार रेणु सिंह ठाकुर

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको फागुन १९ गते हुने निर्वाचनमा सहसचिव पदमा चार जना उम्मेदवारबीच प्रतिष्पर्धा हुँदैछ । दुई सहसचिवका लागि संस्थापनबाट दुई र संस्थापन इतर पक्षबाट दुई जना उम्मेदवार चुनावी मैदानमा छन् ।

संस्थापन इतर समूहबाट रेणु सिंह ठाकुर र विश्वराज लम्साल तथा संस्थापन समूहबाट पूर्ण कुमार सिंह ठकुरी (पुरन) र विनोद कुमार थारु प्रतिष्पर्धामा छन् । चार उम्मेदवार मध्ये मधेशी समुदायबाट उदाएकी ठाकुर सहसचिव पदकी एक्लो  महिला उम्मेदवार हुन् । कांग्रेस राजनीतिमा संघर्ष गर्दै उठेकी रेणु सशक्त र जुझारु महिला नेतृ हुन् ।

उनी सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेल समूहबाट उम्मेदवार छिन् । ठाकुरले बाँके कांग्रेसलाई चलायमान बनाउन आफूले उम्मेदवारी दिएको भन्दै मतदान गर्न सबै क्षेत्रीय प्रतिनिधिहरुलाई आग्रह गरेकी छिन् । 

रेणु सिंह ठाकुर
सहसचिव पदकी उम्मेदवार

सहसचिव पदकी उम्मेदवार रेणु सिंह ठाकुर सशक्त महिला नेतृ हुन् । नेपालगञ्ज निवासी मधेशी समुदायकी जुझारु महिला ठाकुर कांग्रेस राजनीतिमा २०५६ सालदेखि क्रियाशील छिन् ।

२०५६ मा साविकको हिरमिनिया गाविसको महिला प्रतिनिधिमा मनोनित भएर राजनीतिक पाइला अघि सारेकी उनी वर्तमान जिल्ला कार्यसमितिमा जिल्ला सदस्य छिन् । रेणु महिला संघ बाँकेकी सदस्य पनि हुन् ।

उनी नेपाल ट्रेड युनियन कांग्रेसको राजनीतिबाट उदाएकी नेतृ हुन् । उनी २०५८ देखि नेपाल ट्रेड युनियन कांग्रेसमा आबद्ध भइन् । दुई कार्यकाल जिल्ला सदस्य र एक कार्यकाल जिल्ला उपाध्यक्ष भएकी ठाकुर चार पटक महाधिवेशन प्रतिनिधि भइन् ।


प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP