नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, चैत ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बादशाह भन्छन्-म संस्थापनकै उम्मेदवार हुँ, कोही भ्रममा नपर्नुस्
बादशाह भन्छन्-म संस्थापनकै उम्मेदवार हुँ, कोही भ्रममा नपर्नुस्
बागेश्वरी पोस्ट
मंगलबार, फागुन १७, २०७८ बागेश्वरी पोस्ट
बादशाह भन्छन्-म संस्थापनकै उम्मेदवार हुँ, कोही भ्रममा नपर्नुस्

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापति पदमा उम्मेदवारी दिएका बादशाह कुर्मीले आफ्नो उम्मेदवारी संस्थापन पक्षबाटै भएको स्पष्ट पारेका छन् । कुर्मीले आफू संस्थापनकै उम्मेदवार भएकाले भ्रममा नपर्न भनेका छन् ।

आज विहान आफ्नो फेसबुकमार्फत् एक भिडियो सन्देश सार्वजनिक गर्दै कुर्मीले क्षेत्रीय प्रतिनिधिहरुलाई दिग्भ्रमित बनाउने गरी केही नेताहरुले भ्रमपूर्ण सूचना प्रवाह गरिरहेको आरोप लगाएका छन् । उनले भनेका छन्-"भ्रमपूर्ण सूचनामा कुनै सत्यता नभएको म स्पष्ट पार्न चाहन्छु ।" कुर्मीले आफूसंग पदाधिकारी र सदस्यका उम्मेदवारहरु प्रचारप्रसारमा जुटिरहेको बताएका छन् । "मेरो पक्षमा देखिएको जनसमर्थन, मेरो राजनीतिक योगदान र तपाईंहरु प्रतिको मेरो समर्पणभावले अझ सशक्त बनाएको छ, म सबैलाई मिलाएर पार्टीलाई अझ मजबुत बनाउनेछु," उनले भनेका छन् । उनले आफू र आफ्नो समूहलाई अत्याधिक मत दिएर विजयी बनाउन आग्रह गरेका छन् ।

संस्थापन समूहले बाँकेमा सभापति बाहेक सबै पदमा प्यानल घोषणा गरेपनि सभापतिमा सहमति जुट्न नसक्दा कुर्मी र सुरेन्द्र बहादुर हमालले उम्मेदवारी दिएका छन् । दुबैले आ-आफ्नो उम्मेदवारीलाई आधिकारिक दाबी गरिरहँदा हिजो केन्द्रको निर्णय भन्दै केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले हमाल आधिकारिक उम्मेदवार भएको सन्देश प्रवाह गरेका थिए । त्यस लगत्तै सहमहामन्त्री किशोरसिंह राठौरले हमाल र कुर्मी दुबै संस्थापनका उम्मेदवार भएको र पहिलो चरणमा जसले बढी मत ल्याउँछ, दोस्रो चरणमा उसैलाई कम मत ल्याउनेले सघाउने प्रतिक्रिया दिएका थिए ।

हमाल र कुर्मी दुबै ब्याक नहुने अडानमा रहेपछि त्रिपक्षीय प्रतिष्पर्धा नै हुने भएको छ । संस्थापन इतरबाट नारायणप्रसाद गौडेल सभापतिका उम्मेदवार छन् । 
 हेर्नुस् भिडियो सन्देश
 


प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  ११:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP