नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, चैत ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मतदानको अघिल्लो दिन पनि गौडेल प्यानल प्रचारप्रसारमै
मतदानको अघिल्लो दिन पनि गौडेल प्यानल प्रचारप्रसारमै
बागेश्वरी पोस्ट
बुधबार, फागुन १८, २०७८ बागेश्वरी पोस्ट
मतदानको अघिल्लो दिन पनि गौडेल प्यानल प्रचारप्रसारमै

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायण प्रसाद गौडेल समूहले मतदानको अघिल्लो दिन पनि मतदाता भेटघाट कार्यक्रम जारी राखेको  छ । भोली जिल्ला समन्वय समितिमा हुने जिल्ला अधिवेशनका लागि गौडेल प्यानलले नेपालगन्जका धेरैजसो मतदाताहरुलाई रिझाउँदै आफ्नो प्यानलमा मतदान गर्न आग्रह गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सन्जय गौतम, लुम्बिनी प्रदेशसभा सदस्य शंकर गिरी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुन, लुम्बिनी प्रदेशका सह-महामन्त्री खगराज पाण्डे, सभापतिका उम्मेदवार गौडेल, उपसभापतिका उम्मेदवार गोपाल अधिकारी लगायत पदाधिकारीका सबै उम्मेदवारहरुको टोलीले नेपालगन्ज क्षेत्रका मतदाताहरुसंग भेटघाट गरेर सभापतिमा गौडेलसहित पूरै प्यानललाई विजयी गराउन सहयोगको आग्रह गरेको सचिवालय संयोजक एवम् लुम्बिनी प्रदेश सदस्य टेक नारायण भुसालले  बताए ।

मतदाताहरुको राम्रो 'रेस्पोन्स'ले पूरै प्यानललाई  उत्साहित बनाएको सभापतिका उम्मेदवार गौडेलले प्रतिक्रिया दिएक छन् । "हाम्रो प्यानलबाट  क्षेत्रीय प्रतिनिधिज्यूरुहरुले पार्टीमा रुपान्तरणको आशा गर्नुभएको छ, उहाँहरुले हामीलाई हौसला दिइरहनुभएको छ," गौडेलले भने ।  

अहिलेको बर्तमान अवस्थालाई हेर्ने हो भने संस्थापन इतरका गौडेल प्यानल निकै बलियो देखिएको आंकलन छ । संस्थापन समूहका दुई उम्मेदवार बीचको टकराबले बाँकेका धेरैजसो मतदाताहरुले पार्टीप्रति दत्तचित्त भएर पार्टी बलियो बनाउन योगदान दिएका नेता गौडेललाई नै यसपटक मतदान गर्ने बताउँछन् ।  नेता गौडेलले पहिलो चरणमै सभापति पदमा बाजी मार्ने धेरै नेता कार्यकर्ताहरु बताउँछन् ।


प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १९:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP