prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कसलाई मत हाल्ने भन्ने विषयमा मतदाताहरु स्वतन्त्र हुनुहुन्छः सुरेन्द्र हमाल
कसलाई मत हाल्ने भन्ने विषयमा मतदाताहरु स्वतन्त्र हुनुहुन्छः सुरेन्द्र हमाल
RSG-2
आफ्नो समूहभित्र देखिएको 'पञ्चायती शैली' विरुद्ध लड्ने उद्घोष
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन २०, २०७८ बागेश्वरी पोस्ट
कसलाई मत हाल्ने भन्ने विषयमा मतदाताहरु स्वतन्त्र हुनुहुन्छः सुरेन्द्र हमाल

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापति दौडबाट बाहिरिएका लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले दोस्रो चरणको निर्वाचनमा सभापतिमा कसलाई मत हाल्ने भन्ने विषयमा मतदाताहरु स्वतन्त्र रहेको बताएका छन् ।

paribartan 1

केहीबर अघि बागेश्वरीपोस्टलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री हमालले आफ्नो समूहभित्र देखिएको 'पञ्चायती शैली'विरुद्ध लड्ने बताएका छन् । "मान्छे मर्यो भन्नु भन्दा पनि काल पल्क्यो भन्ने कुरा देखियो, हामी त सुरुवातदेखि नै निष्ठा र स्वाभिमानको राजनीति गर्दै आएको मान्छे हौं, कसैको दासत्व हामीलाई स्विकार्य हुँदैन," उनले भने-"दोस्रो चरणमा कसलाई मत हाल्ने भन्ने विषयमा मतदाताले पक्कै आफ्नो विवेक प्रयोग गर्नुहुन्छ, मैले यसलाई भोट हाल्नुस् भन्दिनँ तर हाम्रो समूहभित्र देखिएको अराजक र निरंकुश प्रबृत्ति विरुद्ध हाम्रो लडाइँ रहन्छ ।"

उनलाई संस्थापन समूहले सभापतिकै निर्देशन भनेर आधिकारिक उम्मेदवार घोषणा गरिएपनि सहमहामन्त्री किशोरसिंह राठौरको साथ पाएका बादशाह कुर्मीले उनी भन्दा धेरै मत पाएर दोस्रो चरणमा संस्थापन इतरका नारायणप्रसाद गौडेलसंग आज दोस्रो चरणको निर्वाचनमा प्रतिष्पर्धा गर्दैछन् । हमालले राठौरले केन्द्रको निर्देशन विपरीत मनोमानी गरेको भन्दै आफ्नो लडाइँ रहिरहने प्रष्ट पारेका छन् । हमालको यो भूमिकाले गौडेललाई फाइदा पुग्ने विश्लेषण गरिएको छ । हमाललाई आएको मत पाउने विश्वास लिएका संस्थापन समूहका नेताहरु हमालको यो प्रतिक्रियाले निराश बनेको बताइएको छ ।

दोस्रो चरणको निर्वाचन विहान १० बजेदेखि शुरु हुँदैछ । 


प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  ०९:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP