नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, चैत ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बाँके अधिवेशनः पदाधिकारीमा यस्तो छ परिणाम
कांग्रेस बाँके अधिवेशनः पदाधिकारीमा यस्तो छ परिणाम
बागेश्वरी पोस्ट
शनिबार, फागुन २१, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस बाँके अधिवेशनः पदाधिकारीमा यस्तो छ परिणाम

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको उपसभापतिमा गोपाल प्रसाद अधिकारी र कृष्णबहादुर कार्की निर्वाचित भएका छन् । गएराती सम्पन्न मतगणना अनुसार अधिकारी ८५७ र कार्की ६८९ मतका साथ निर्वाचित भएका हुन् ।

अधिकारी सभापतिमा निर्वाचित नारायण प्रसाद गौडेल प्यानलका हुन् भने कार्की संस्थापनका हुन् । निकटतम् प्रतिद्वन्दी सुदिप नरसिंह राणा र राज कुमार मौर्यले क्रमशः ५६५ र ५६४ मत पाए ।

यस्तै सचिवमा सुधान्शु कोइराला र सञ्जु कुमारी चौधरी विजयी भएका छन् । कोइरालाले ७८९ र चौधरीले ७८५ मत पाएका छन् । कोइराला गौडेल र चौधरी संस्थापनकी हुन् । सचिवमा पराजित टंक प्रसाद काफ्ले (आशिष) ले ५४९ र रविन्द्र बहादुर हमालले ४९२ मत ल्याएका छन् ।

सहसचिवमा रेनु सिंह ठाकुर र विनोद कुमार थारु निर्वाचित भएका छन् । ठाकुरले ७३४ र थारुले ६७५ मत ल्याए । ठाकुर गौडेल र थारु संस्थापनका हुन् । निकटतम् प्रतिद्वन्दी पूर्ण कुमार सिंह ठकुरी (पुरन) ले ६४३ र विश्वराज लम्सालले ५१७ मत पाए । सभापतिसहित संस्थापनइतरबाट पदाधिकारीमा ४ जना र संस्थापनबाट तीन जना निर्वाचित भएका छन् । 

हेर्नुस् अन्तिम मत परिणाम

No description available.

सभापतिमा नारायणप्रसाद गौडेल ७६० मतका साथ निर्वाचित भएका थिए । उनले संस्थापनका बादशाह कुर्मीलाई हराएका हुन् । कुर्मीले ६६३ मत पाए । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् विहिबार भएको निर्वाचनमा १४४५ मत खसेको थियो ।

सभापतिमा भने पहिलो चरणमा परिणाम नआएपछि शुक्रबार फेरि चुनाव भएको थियो । पहिलो चरणमा गौडेल, कुर्मी र सुरेन्द्र हमाल प्रतिष्पर्धामा थिए । कम मत ल्याएका हमाल दोस्रो चरणको प्रतिष्पर्धाबाट बाहिरिएका थिए । शुक्रबार भएको चुनावमा १४३९ मत खसेको थियो । बाँकेमा १४९३ मतदाता थिए ।

तीन वटै क्षेत्रका महासमिति सदस्यको अन्तिम मतपरिणाम पनि गएराती नै आइसकेको छ । 


प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  ०७:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP