नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बाँकेको भूगोलतर्फ जिल्ला सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक
कांग्रेस बाँकेको भूगोलतर्फ जिल्ला सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन २१, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस बाँकेको भूगोलतर्फ जिल्ला सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको भूगोलतर्फका जिल्ला सदस्यको अन्तिम मत परिणाम पनि सार्वजनिक भएको छ ।

विहान सम्पन्न मतगणना अनुसार नेपालगञ्ज उपमहानगरपालिकाबाट खुलातर्फ प्रमोद बहादुर श्रेष्ठ, यज्ञ बहादुर बस्नेत र जगदिश कुर्मी निर्वाचित भएका छन् । महिला सदस्यमा सुशिला पन्त र सुशिला बादी नेपाली विजयी भएका छन् ।

कोहलपुर नगरपालिकाबाट खुला सदस्यमा निम बहादुर चलाउने (निरज) र मनप्रसाद आचार्य तथा महिला सदस्यमा टिकादेवी केसी विजयी भएका छन् । राप्तीसोनारी गाउँपालिकाबाट खुला सदस्यमा टिकाराम बस्नेत र महिला सदस्यमा तिला कुमारी कार्की निर्वाचित भएका छन् ।

नरैनापुर गाउँपालिकाबाट खुला सदस्यमा महबुब अलि शेष र धुरपती पासी विजयी भएका छन् । जानकी गाउँपालिकाबाट खुला सदस्यमा रामचन्द्र गुप्ता (चन्दर) र महिला सदस्यमा सुनिता आले निर्वाचित भएका छन् । खजुरा गाउँपालिकाबाट खुला सदस्यमा देउफल प्रसाद यादव र महिला सदस्यमा गीता गोदार क्षेत्री निर्वाचित भएका छन् ।

बैजनाथ गाउँपालिकाबाट खुला सदस्यमा सिताराम थारु निर्वाचित भएका छन् । महिला सदस्यमा भने कोेकिला शर्मा निर्विरोध भएकी थिइन् । डुडुवा गाउँपालिकाबाट खुला सदस्यमा खेमनाथ अधिकारी र महिला सदस्यमा कुन्नी कुमारी कलवार निर्विरोध भइसकेका थिए ।  

हेर्नुस् अन्तिम मत परिणाम

No description available.No description available.


प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  ०८:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP