prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बाँकेको समावेशी जिल्ला सदस्यमा को-को निर्वाचित भए ?
कांग्रेस बाँकेको समावेशी जिल्ला सदस्यमा को-को निर्वाचित भए ?
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन २१, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस बाँकेको समावेशी जिल्ला सदस्यमा को-को निर्वाचित भए ?

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको समावेशीतर्फको जिल्ला सदस्य पदको अन्तिम मतपरिणाम पनि सार्वजनिक भएको छ । यो संगै जिल्ला अधिवेशनमा निर्वाचन भएका सबै पदको मतपरिणाम आएको छ ।

सार्वजनिक मत परिणाम अनुसार महिला सदस्यमा सुशिला कार्की निर्वाचित भएकी छिन् । खस आर्यतर्फ देब बहादुर खाँण ठकुरी र विर बहादुर विष्ट निर्वाचित भएका छन् । आदिवासी जनजातीमा अशोक कुमार श्रेष्ठ, मधेशी महिलामा पुष्पा आचार्य (शुक्ला) र मधेशी कोटामा शरदचन्द्र बर्मा निर्वाचित भएका छन् ।

यस्तै दलित महिला सदस्यमा दुर्गा कुमारी विक, दलित सदस्यमा भिम बहादुर विश्वकर्मा, थारु सदस्यमा बुधिराम थारु, मुस्लिम महिला सदस्यमा गुड्डी मनिहार र मुस्लिम जिल्ला सदस्यमा जलिल अहमद ढपाली विजयी भएका छन् । थारु महिलामा लालतादेवी थारु र अपांगतातर्फ अमृत कुमार आचार्य भने यसअघि नै निर्विरोध भइसकेका थिए ।

समावेशीतर्फ १३ जना जिल्ला सदस्यमा निर्वाचित भएका हुन् । 

हेर्नुस् अन्तिम मत परिणाम

No photo description available.May be an image of text that says 'चन नेपाली कांग्रेस चौघौ महाधिवेशन निर्वाचन अधिकृतको कार्यालय, बाँके जलील अहमद ढपाली नसिर अहमद खो अमृत कुमार आचार्य सदस्य सदस्य सदस्य मिति:२०७ विजयी मुस्लिम मुस्लिम अपाल ६६२ ६५७ निर्विरोध কমনর निर्वाचन अधिकृत'


प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  ११:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP