नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • चैत ९ र १० गते नेपालगञ्जमा रेडियो सम्मेलन तथा अकोराबको १६औं साधारणसभा हुँदै
चैत ९ र १० गते नेपालगञ्जमा रेडियो सम्मेलन तथा अकोराबको १६औं साधारणसभा हुँदै
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन २७, २०७८ बागेश्वरी पोस्ट
चैत ९ र १० गते नेपालगञ्जमा रेडियो सम्मेलन तथा अकोराबको १६औं साधारणसभा हुँदै

नेपालगञ्ज । चैतमा नेपालगञ्जमा रेडियो सम्मेलन हुँदैछ । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को आयोजनामा यही चैत ९ र १० गते सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन हुन लागेको हो । अकोराबले आज नेपालगञ्जमा पत्रकारहरुसंग अन्तरिक्रया गरेर राष्ट्रिय सम्मेलन तथा संघको १६औं साधारणसभाका बारेमा जानकारी गराएको हो ।

अकोराबका अध्यक्ष अर्जुन गिरीले रेडियो सम्मेलन तथा साधारणसभामा रेडियोको भावी कार्यदिशा, प्रतिबद्धता र विभिन्न निकायहरुसंगको अपेक्षासहित नेपालगञ्ज घोषणापत्र जारी गरिने बताए । सम्मेलनमा ‘सामुदायिक रेडियोले हासिल गरेका उपलब्धि एवं यस क्षेत्रका चुनौतीहरुका साथै सामुदायिक रेडियोहरुको अबको बाटो’ विषयमा छलफल गरिने कार्यकारी निर्देशक बालकृष्ण पोखरेलले जानकारी दिए ।

अध्यक्ष गिरीले सम्मेलनमा भाषाभाषीको संरक्षण र प्रवद्र्धनमा सामुदायिक रेडियोको भूमिका, विपद् तथा महामारी लगायतका नयाँ चुनौतीहरुको सामना गर्न सक्ने समुदाय निर्माणमा सामुदायिक रेडियोको भूमिका, सामुदायिक रेडियोले आफ्नो प्रशारणमा प्राथमिकता दिनुपर्ने क्षेत्रहरु, दिगो विकासका साथै नेपाली समाजमा विद्यमान विभिन्न कुरिती तथा परम्परागत हानीकारक अभ्यासको अन्त्यका लागि सामुदायिक रेडियोको बुझाई र योगदानका विषयमा संवाद गरिने बताए । "संविधानले व्यवस्था गरे अनुरुप तीन तहको सरकार निर्माण भइसकेको र नयाँ कानुनहरु समेत निर्माण भइरहेको अवस्थामा सामुदायिक रेडियोले निर्वाह गर्ने दायित्वमा समेत विचार र संवाद गरिनेछ,: गिरीले भने ।

पत्रकार अन्तरक्रियामा नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारी, पत्रकार कृष्ण अधिकारी, रेडियो गुर्बाबा बर्दियाका कार्यकारी प्रमुख एकराज चौधरीले सम्मेलन तथा साधारणसभाको सफलताको शुभकामना ब्यक्त गर्दै सल्लाह सुझाब समेत दिएका थिए । कार्यक्रमको सहजीकरण सामुदायिक रेडियो प्रशारक संघकी केन्द्रिय सदस्य एवम् रेडियो गुर्बाबाकी स्टेशन म्यानेजर पुष्पा चौधरीले गरेकी थिइन् ।

No description available.

देशभरीका सामुदायिक रेडियोबाट एक रेडियो एक प्रतिनिधि सहभागी रहने उक्त साधारणसभा तथा राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउबाले गर्ने बताइएको छ । सामुदायिक रेडियोको हक, हित र अधिकारका लागि वि.सं. २०५७ चैत्र ९ गते स्थापना भएको सामुदायिक रेडियो प्रसारक संघले दुई दशक पार गरिसकेको छ । सामुदायिक रेडियो देशका ७७ वटै जिल्लाहरुमा सञ्चालनमा छन् । हालसम्म सामुदायिक रेडियो प्रशारक संघमा देशभरी सञ्चालनमा रहेका ३६० रेडियो आवद्ध भइसकेका छन् । 

No description available.


प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  २०:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP