prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'घर-घर जाउँ-कांग्रेस जिताऔं' अभियानलाई सार्थक बनाउन गिरीको आह्वान
'घर-घर जाउँ-कांग्रेस जिताऔं' अभियानलाई सार्थक बनाउन गिरीको आह्वान
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन २७, २०७८ बागेश्वरी पोस्ट
'घर-घर जाउँ-कांग्रेस जिताऔं' अभियानलाई सार्थक बनाउन गिरीको आह्वान

नेपालगञ्ज । स्थानीय चुनाव लक्षित एक महिने अभियानका लागि बाँकेमा खटाइएका कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दिपक गिरी आज अपरान्ह नेपालगञ्ज आइपुगे ।

नेपालगञ्ज पुगे लगत्तै अभियानलाई सफल र प्रभावकारी बनाउने विषयमा पार्टी कार्यालयमा आयोजित बैठक, छलफल एबम् अन्तरक्रिया कार्यक्रममा सहभागी भएका गिरीले पार्टीले फागुन २९ गतेदेखि शुरु गर्न लागेको एक महिने 'घर-घर जाउँ, कांग्रेस जिताऔं' अभियानलाई सफल र सार्थक बनाउन सबै पार्टी पंक्ति प्रतिबद्ध भएर लाग्नुपर्ने बताए । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सफलता हासिल गर्न यो अभियान कोशेढुंगा सावित हुने भन्दै उनले हरेक स्थानीय नेता कार्यकर्तालाई जागरुक भएर लाग्न आह्वान गरे । 

केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, निवर्तमान सभापति किरण कोइराला, पूर्व सभापति गजेन्द्र हमाल, संविधानसभा सदस्य बादशाह कुर्मी लगायतले अभियानलाई सफल बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए । बैठक, छलफल एबम् अन्तरक्रिया कार्यक्रममा प्रदेशबाट बाँकेमा खटाइएका प्रतिनिधिहरु, प्रदेश कमिटी सदस्यहरु, जिल्ला कार्यसमिति, क्षेत्रीय सभापतिहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरु, नगर तथा गाउँ सभापतिहरु, भ्रातृ संगठनका प्रतिनिधि लगायत उपस्थित थिए । सहजीकरण सचिव सुधांशु कोइरालाले गरेका थिए । 

कांग्रेसले स्थानीय चुनाव लक्षित एक महिने अभियान ७७ वटै जिल्लामा एकसाथ सुरु गर्दैछ । फागुन २९ गते अभियान शुरु हुँदैछ । ७७ वटै जिल्लामा एक एक जना केन्द्रिय नेता खटिएका छन् । प्रदेश कमिटीले पनि प्रदेश निर्वाचन क्षेत्रका लागि एक एक जना प्रतिनिधि खटाएको छ । 


प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  २१:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP