prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगञ्ज जाग्यो भने हामी पूरै जिल्ला जित्छौं-दीपक गिरी
नेपालगञ्ज जाग्यो भने हामी पूरै जिल्ला जित्छौं-दीपक गिरी
banijya office RSG-2
दृढ संकल्पका साथ अभियानमा लाग्न आह्वान
बागेश्वरी पोस्ट
बुधबार, चैत २, २०७८ बागेश्वरी पोस्ट
नेपालगञ्ज जाग्यो भने हामी पूरै जिल्ला जित्छौं-दीपक गिरी

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले दृढ संकल्पका साथ मनैदेखि पार्टीलार्ई अझ मजबुत बनाउने अभियानमा लाग्न आह्वान गरेका छन् । 

नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगर कार्यसमिति र बुथ सभापतिहरुलाई सम्बोधन गर्दै केन्द्रबाट केन्द्रीय प्रतिनिधिका रुपमा बाँकेमा खटिएका गिरीले घर-घर र टोल-टोलमा पुगेर जनतासंग साक्षात्कार गर्न निर्देशन दिएका हुन् । 'घर-घर जाउँ-कांग्रेस जिताऔं' अभियानलाई सार्थक बनाउन जनताको घरदैलोमा पुगेर संवाद गर्न जरुरी रहेको बताउँदै उनले यो अभियानलाई सफल बनाउन टोल र वडाका नेता कार्यकर्ताहरुको अहम् भूमिका हुने उल्लेख गरे । 

No description available.

"संकल्प बोकेर घर-घरमा पुग्नुस्, जिल्लाको केन्द्रको रुपमा रहेको नेपालगञ्जको संगठन अझ सुदृढ बनाउनुस्, जनतालाई भन्नुस् कि कांग्रेस मुलुक बचाउने पार्टी हो, हामीलाई रक्षा गर्ने पार्टी यही हो, घरघर पुगेर एमसीसीको बारेमा भन्नुस्, यसका बारेमा अन्योलमा पर्नुपर्ने कुनै कारण छैन, यो एउटा विकासे प्रोजेक्ट मात्र हो भन्ने कुरा जनतालाई बुझाउनुस्," गिरीले भने, "नेपालगञ्जको संगठन अझ माथि उठाउनुस्, नेपालगञ्ज उठ्यो भने हामी जिल्लामा कहीँ पनि हार्दैर्नौ, नेपालगञ्ज जाग्यो भने सबै जिल्ला जाग्छ ।"

अर्का केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले पार्टीले सञ्चालन गरेको एक महिने चुनाव लक्षित अभियानलाई सफल बनाउन टोलदेखि नै सक्रिय भूमिका निभाउन आह्वान गरे । जिल्ला सभापति नारायणप्रसाद गौडेलले पार्टीको अभियानलाई सफल बनाए मात्र निर्वाचनमा सफलता हासिल गर्न सकिने भन्दै अभूतपूर्व एकता र उत्साहका साथ लाग्न सबैलाई आह्वान गरे । 

No description available.

नेपालगञ्ज नगर सभापति प्रशान्त विष्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उपसभापतिद्वय गोपाल प्रसाद अधिकारी र कृष्णबहादुर कार्की, सचिव सञ्जु कुमारी चौधरी, सहसचिवद्वय रेनु सिंह ठाकुर र विनोद कुमार थारु लगायत नेपालगञ्ज नगर कार्यसमितिका पदाधिकारी, सदस्य तथा बुथ सभापतिहरुको उपस्थिति रहेको थियो । त्यसअघि पनि पार्टी कार्यालयमै भातृ तथा शुभेच्छुक संगठनका प्रमुख एवम् प्रतिनिधिसँगको छलफलमा पार्टीले सञ्चालन गरेको  ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई सफल बनाउन केन्द्रीय सदस्य गिरीले आह्वान गरेका छन् । 

No description available.


प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १९:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP