prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • आदित्यनाथले उत्तरप्रदेशको मुख्यमन्त्रीको दोस्रो कार्यकालका लागि सपथ लिँदै
आदित्यनाथले उत्तरप्रदेशको मुख्यमन्त्रीको दोस्रो कार्यकालका लागि सपथ लिँदै
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत ११, २०७८ बागेश्वरी पोस्ट
आदित्यनाथले उत्तरप्रदेशको मुख्यमन्त्रीको दोस्रो कार्यकालका लागि सपथ लिँदै

नेपालगन्ज । भारतको उत्तर प्रदेशको लगातार  दोस्रो पटक मुख्यमन्त्री बन्दै योगी आदित्यनाथले कीर्तिमान रचेका छन् । अहिलेसम्म कसैले पनि पहिलो कार्यकाल पूर्णरुपले खाएर दोस्रो कार्यकाल शुरु गर्न पाएका थिएनन् । आज उत्तर प्रदेशको राजधानी लखनउस्थित अटल बिहारी बाजपेयी एकना क्रिकेट रंगशाला हुने सपथ ग्रहण समारोहको तयारी पनि पूरा भएको छ । सपथ ग्रहण कार्यक्रम नेपाली समय अनुसार दिउँसो सवा ४ बजेबाट सुरु हुनेछ ।

लखनउका सबै सडक र चोकहरूमा सपथ ग्रहणसँग सम्बन्धित ठूला होर्डिङ ब्यानर र झण्डा टाँसिएका छन् ।  शहरका १३० वटा चोक र मुख्य सडकमा लाइटिङको काम भइरहेको छ । लखनउ शहरमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । उक्त शपथमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह समेत कैयौं केन्द्रीय मन्त्री सहभागी हुनेछन् । १२ भाजपा शासित राज्यका मुख्यमन्त्री पनि सामेल हुनेछन् । यसअघि बिहीबार बसेको भाजपा विधायक दलको बैठकले आदित्यनाथलाई विधायक दलको नेता चुनेको थियो । 

योगीको दोस्रो कार्यकालमा ४५–४६ मन्त्रीले शपथ लिन सक्नेछन् । बिहीबार ५० नेतालाई चियाका लागि बोलाइएको थियो । नयाँ बन्ने मन्त्रिपरिषद्मा १६–१७ जना पुरानो मन्त्रिमण्डलबाट दोहोरिने छन् । त्यस्तै २० नयाँ अनुहार आउने दाबी गरिएको छ । 


प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १२:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP