नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जको प्रभात स्कुलसहित अन्य स्थानमा ट्राफिक प्रहरीको बाँकेको सचेतना कार्यक्रम
नेपालगन्जको प्रभात स्कुलसहित अन्य स्थानमा ट्राफिक प्रहरीको बाँकेको सचेतना कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस १४, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्जको प्रभात स्कुलसहित अन्य स्थानमा ट्राफिक प्रहरीको बाँकेको सचेतना कार्यक्रम

नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी बाँकेले सोमबार नेपालगन्जका विभिन्न स्थानहरुमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम गरेको छ।

सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीको हरदिन प्रशिक्षण कार्यक्रम अन्तर्गत सोमबार नेपालगन्जको वडा नम्बर १० स्थित भृकुटीनगरमा रहेको प्रभात मेमोरियल हाई स्कुलमा बिद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धी क्लास दिएको हो।

जिल्ला ट्राफिक बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बम लगायत नेपालगन्ज ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक ओम पौडेलले प्रभात स्कुलमा विद्यार्थीहरुलाई ट्राफिक नियम,जरिवाना एबम जेब्रा क्रसीङ कसरी गर्ने बारेमा जानकारी दिएका थिए। प्रभात स्कुलमा भएको सचेतना कार्यक्रममा स्कुलका प्रीन्सिपल बिक्रम राज बिष्ट, बागेश्वरीपोस्टका प्रबन्ध निर्देशक गौरब गिरी लगायत अन्य शिक्षकहरुको उपस्थिति रहेको थियो भने ५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो।

त्यस्तै ट्राफिक प्रहरीले सोमबार नै जानकी गाउँपालिका वडा नम्बर २ जोगागाउँ स्थित श्री माध्यामिक विद्यालय र वडा नम्बर २ बोगटीया स्थित भृकुटी प्राथमिक विद्यालयमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम गरेको बाँके ट्राफिक प्रमुख बमले बताए। यस्तै ट्राफिक प्रहरीले नेपालगन्जको धम्बोझी चोकमा पैदल यात्रुहरुलाई जेब्रा क्रसीङबाट बाटो कसरी पार गर्ने बारेमा समेत जानकारी गराएको थियो।


प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  १६:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP