नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा श्यामानन्द वृहत एकल कला प्रदर्शनी शुरु
नेपालगञ्जमा श्यामानन्द वृहत एकल कला प्रदर्शनी शुरु
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत १२, २०७८ बागेश्वरी पोस्ट
नेपालगञ्जमा श्यामानन्द वृहत एकल कला प्रदर्शनी शुरु

नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि श्यामानन्द वृहत एकल कला प्रदर्शनी शुरु भएको छ । नेपालगञ्जका वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीद्वारा सिर्जित हस्तकला, मुर्तीकला र चित्रकलासहितको निःशुल्क प्रदर्शनीको आज नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले उद्घाटन गरिन् ।

बागेश्वरी मन्दिर पार्क परिसरमा सञ्चालित श्यामानन्द वृहत एकल कला प्रदर्शनी १५ गतेसम्म सञ्चालन हुनेछ । श्यामानन्द कला संस्कृति प्रतिष्ठान, बाँकेद्वारा आयोजित निःशुल्क प्रदर्शनीको विहान ८ वजेदेखि साँझ ७ वजेसम्म अवलोकलन गर्न सक्ने व्यवस्था मिलाइएको छ । उपप्रमुख थापा मगरले कला÷संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्ने सोच भएपनि सहज बातावरण नबनेको स्विकार्दै श्यामानन्द कला संग्राहलयको स्थापनाको पहल भइरहेको उद्घोष गरिन् । वरिष्ठ कलाकार श्यामानन्दसिंह ठकुरीले आफूले सिर्जना गरेका हस्तकला, चित्रकलाको उचित व्यवस्थापन गरी जीवन्त राखिदिन अपिल गरे ।  ।

प्रतिष्ठानका अध्यक्ष  सागरसिंह ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २  का वडा अध्यक्ष सुनिलसिंह हमाल, चित्रकार डिवी भण्डारी, बासका अध्यक्ष रमेश सिटौला लगायतका वक्ताहरुले कला संग्राहालय स्थापनामा जोड दिए । प्रदर्शनीमा विभिन्न प्लाष्टिक, दप्ती, कागजबाट निर्मित हस्तकला, मुर्तीकलाका विभिन्न सिर्जनाहरुसँगै चित्रकला पनि राखिएको छ । आजैदेखि प्रदर्शनीको अवलोकनमा उल्लेखनीय सहभागिता रहेको प्रतिष्ठानका अध्यक्ष ठकुरीले जानकारी दिए । कला र कलाकारको सम्मान गर्न आफूसँगै आफ्ना बालबालिकालाई पनि सहभागी गराउन आयोजकले आह्वान गरेको छ ।


प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  १९:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP