prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको 'स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति' मा ५५ जना मनोनयन
कांग्रेसको 'स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति' मा ५५ जना मनोनयन
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत १६, २०७८ बागेश्वरी पोस्ट
कांग्रेसको 'स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति' मा ५५ जना मनोनयन

नेपालगञ्ज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मा ५५ जनालाई मनोनयन गरेका  छन् । केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार गठन भएको खड्का नेतृत्वको समितिमा  देउवाले बुधबार ५५ जनालाई मनोनयन गरेका हुन् ।

चैत्र १५ गते बसेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार पार्टीका उपसभापति  खड्काको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ देउवाले सदस्यहरु मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

समितिको पहिलो बैठक बिहीबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने पनि पौडेलले जानकारी दिए । 

स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिमा को-को?
१. सदस्य — उपसभापति  धनराज गुरुङ
२. सदस्य — महामन्त्री  गगनकुमार थापा
३. सदस्य — महामन्त्री  विश्वप्रकाश शर्मा
४. सदस्य — सहमहामन्त्री  फरमूल्लाह मंसुर
५. सदस्य — सहमहामन्त्री  उमाकान्त चौधरी
६. सदस्य — सहमहामन्त्री  महालक्ष्मी उपाध्याय ‘डिना’
७. सदस्य — सहमहामन्त्री  भीष्मराज आङ्दम्बे
८. सदस्य — सहमहामन्त्री  महेन्द्र यादव
९. सदस्य — सहमहामन्त्री  किशोरसिंह राठौर
१०. सदस्य — सहमहामन्त्री  बद्री पाण्डे
११. सदस्य — सहमहामन्त्री  जीवन परियार
१२. सदस्य — केन्द्रीय सदस्य डा. शशांक कोइराला
१३. सदस्य — केन्द्रीय सदस्य  अर्जुननरसिंह के.सी.
१४. सदस्य — केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत
१५. सदस्य — केन्द्रीय सदस्य डा. शेखर कोइराला
१६. सदस्य — केन्द्रीय सदस्य  बालकृष्ण खाँण
१७. सदस्य — केन्द्रीय सदस्य  पद्मनारायण चौधरी
१८. सदस्य — केन्द्रीय सदस्य  एन.पी. साउँद
१९. सदस्य — केन्द्रीय सदस्य  सुरेन्द्रराज पाण्डे
२०. सदस्य — केन्द्रीय सदस्य  शंकर भण्डारी
२१. सदस्य — केन्द्रीय सदस्य  मीनबहादुर विश्वकर्मा
२२. सदस्य — केन्द्रीय सदस्य  सीता गुरुङ
२३. सदस्य — केन्द्रीय सदस्य  केशवकुमार बुढाथोकी
२४. सदस्य — केन्द्रीय सदस्य  श्यामकुमार घिमिरे
२५. सदस्य — केन्द्रीय सदस्य  प्रदीप पौडेल
२६. सदस्य — केन्द्रीय सदस्य  कल्याणकुमार गुरुङ
२७. सदस्य — केन्द्रीय सदस्य  चिनकाजी श्रेष्ठ
२८. सदस्य — केन्द्रीय सदस्य  मोहनबहादुर बस्नेत
२९. सदस्य — केन्द्रीय सदस्य डा. डिला संग्रौला
३०. सदस्य — केन्द्रीय सदस्य  लक्ष्मी परियार
३१. सदस्य — केन्द्रीय सदस्य  योगेन्द्र चौधरी
३२. सदस्य — केन्द्रीय सदस्य  महेन्द्रकुमार राय
३३. सदस्य — केन्द्रीय सदस्य  गेहेन्द्र गिरी
३४. सदस्य — केन्द्रीय सदस्य  सञ्जयकुमार गौतम
३५. सदस्य — केन्द्रीय सदस्य  तारामान गुरुङ
३६. सदस्य — केन्द्रीय सदस्य  मधु आचार्य
३७. सदस्य — केन्द्रीय सदस्य  मदनबहादुर अमात्य
३८. सदस्य — केन्द्रीय सदस्य  उमेशजंग रायमाझी
३९. सदस्य — केन्द्रीय सदस्य  उदयशम्शेर राणा
४०. सदस्य — केन्द्रीय सदस्य  जीतजंग बस्नेत
४१. सदस्य — केन्द्रीय सदस्य  नैनसिंह महर
४२. सदस्य — केन्द्रीय सदस्य  दिलमान पाख्रिन
४३. सदस्य — केन्द्रीय सदस्य  रामहरि खतिवडा
४४. सदस्य — केन्द्रीय सदस्य  अञ्जनी श्रेष्ठ
४५. सदस्य — केन्द्रीय सदस्य  रंगमती शाही
४६. सदस्य — केन्द्रीय सदस्य  मञ्जुकुमारी यादव
४७. सदस्य — केन्द्रीय सदस्य  सरस्वती अर्याल तिवारी
४८. सदस्य — केन्द्रीय सदस्य  मञ्जु खाँण
४९. सदस्य — केन्द्रीय सदस्य  गुरु बराल
५०. सदस्य — केन्द्रीय सदस्य  प्रतिमा गौतम
५१. सदस्य — केन्द्रीय सदस्य  कुन्दनराज काफ्ले
५२. सदस्य — केन्द्रीय सदस्य  हरिशरण नेपाली
५३. सदस्य — केन्द्रीय सदस्य  नानु वाँस्तोला
५४. सदस्य — केन्द्रीय सदस्य  सीताकुमारी राना
५५. सदस्य — केन्द्रीय सदस्य  जीवन राना


प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  २०:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP