prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बालबिवाह न्युनिकरण गर्न कानुनमा एकरुपता कायम गर्नुपर्नेमा जोड
बालबिवाह न्युनिकरण गर्न कानुनमा एकरुपता कायम गर्नुपर्नेमा जोड
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस १५, २०७६ बागेश्वरी पोस्ट
बालबिवाह न्युनिकरण गर्न कानुनमा एकरुपता कायम गर्नुपर्नेमा जोड

यमकला भुसालर/तुलसीपुर । बढ्दो बालबिवाह न्युनिकरण गर्न प्रचलित कानुनमा एकरुपता कायम गरिनुपर्ने एक कार्यक्रमका बक्ताले जोड दिएका छन ।

paribartan 1

महिला पुर्नस्थापना केन्द्र (ओरेक)दाङले तुलसीपुमा आयोजना गरेको बालविवाह सम्बन्धी हाल भएका कानुनी तथा सामाजिक अवरोध र यसले किशोरकिसोरीहरुको समग्र जिवनमा पारेको प्रभाव विषयक कार्यशाला गोष्ठीमा बोल्ने बक्ताहरुले बालविवाह अन्त्यका लागी सबै विकास नितिहरुमा मुख्य आधार मानी एक महत्वपुर्ण एजेण्डाका रुपमा लिनुपर्ने बताए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख एवं न्यायीक समिति संयोजक माया शर्माले कानुनी ज्ञानको कमीले गर्दा जिल्लामा बालविवाहको अवस्था बढ्दो क्रममा रहेको बताइन ।

दिनानुदिन बढीरहेको बालविवाहलाई रोक्न स्थानीय तहले बालबिवाह सम्बन्धी बनेका ऐन,कानुनको ब्यवहारीक जोड दिने र नयाँ र प्रभावकारी कार्यक्रम र रणनिति अबलम्वन गर्ने प्रतिबद्धता समेत जनाइन । । महिला पुर्नस्थापना केन्द्र (ओरेक) का केन्द्रिय कार्यकारी सदस्य टिका दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बालमैत्रीका प्रशिक्षक एवं पत्रकार दुर्गालाल केसीले बालबिवाह सम्बन्धी नेपालमा थुप्रै कानुनी प्रावधानहरु बनेता पनि बालबिवाहका घटनाहरु कमी आउन नसकेको बताए । अहिले पनि दक्षिण एशियामा बंगलादेश र भारतपछि बालविवाह हुने देशहरुमा नेपाल तेस्रो नम्बरमा छ ।

एक तथ्याङ्क अनुसार राष्ट्रिय जनगणना २०६८ पछि दाङमा विवाह सम्बन्धी कुनै भरपर्दो सर्वेक्षण भएको देखिदैन । त्यस समयमा दाङ जिल्लाका १० बर्ष माथिका कुल ४ लाख ३० हजार ६ सय ७ जनामा १ हजार १ सय ७० जनाले १० बर्ष नपुग्दै विबाह गरेको थिए । यसमा १ हजार २१ जना महिला र १ सय ४९ जना पुरुष थिए । यसैगरी २७ हजार ९ सय ८० अर्थात करिव ७ प्रतिशतले १० बर्ष देखी १४ बर्षको उमेरमा विवाह गरेका थिए । यसैगरी १ लाख ५७ हजार ४ सय ६७ जना अर्थात ३७ प्रतिशतले १५ देखी १९ बर्षको अवधीमा विबाह गरेका थिए । लैगिंक रुपमा हेर्दा बालविवाह गर्नेहरुमा बालिकाको सङ्या बढ्दो देखिएको छ । जसमा ८७ प्रतिशत बालिकाको सङ्या छ भने १३ प्रतिशत बालकको सङ्या छ ।

कार्यक्रममा अधिबक्ता किरण पौडेलले पछिल्लो समय विद्यालयहरुमा बालबिवाह बढी हुने गरेको बताए । उनले यसलाई रोक्न एक विद्यालय,एक बालमनोबिमर्शकर्ताको ब्यवस्था गरिनुपर्ने धारणा राखे । त्यस्तै इन्सेक दाङका बिनोद केसीले पछ्रिल्लो समय बालबिवाहको अवस्था जटिल गएको भन्दै यसलाई रोक्न सबै सरोकारवाला एक हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का वडा सदस्य यमुना परियार,पशुपति मावि प्रध्यानाध्यापक रुद्र बहादुर डाँगी,शिवशक्ती माविका खेमबहादुर खत्री लगाएतले सामाजिक सास्कृति,धार्मिक,राजनिति,आर्थिक कारणले गर्दा बालबिवाहको अवस्था बढ्दो क्रममा रहेको बताए । कार्यक्रमको सहजीकरण ओरेक दाङका कार्यक्रम अधिकृत दिपा धितालले गरेकी थिइन ।


प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६  १६:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा ५०६ जनाको मृत्यु
लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा ५०६ जनाको मृत्यु
नेपाल प्रेस युनियनको १०औं महाधिवेशन आगामी जेठमा हुने
नेपाल प्रेस युनियनको १०औं महाधिवेशन आगामी जेठमा हुने
राप्ती नदीमा निर्माणाधीन अस्थायी तटबन्धको निरीक्षण र अनुगमन
राप्ती नदीमा निर्माणाधीन अस्थायी तटबन्धको निरीक्षण र अनुगमन
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP