prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन कांग्रेस बाँकेको अपिल
पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन कांग्रेस बाँकेको अपिल
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १९, २०७९ बागेश्वरी पोस्ट
पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन कांग्रेस बाँकेको अपिल
नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले पार्टीका आधिकारिक उम्मेदवारहरुलाई अत्याधिक बहुमतका साथ विजयी गराउन सम्पूर्ण पार्टीपंक्तिलाई अपिल गरेको छ ।

nepalgunj 081-082

पार्टी सभापति नारायण प्रसाद गौडेलले आज एक प्रेस विज्ञप्ती जारी गर्दै बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरलाई आफ्नो अमूल्य मत प्रदान गरी अत्याधिक बहुमतका साथ विजयी गराउन आह्वान गरेका छन् । गौडेलले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरु, प्रदेशसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, आठ वटै पालिकाका पदाधिकारी एवम् सदस्यहरु, ८१ वटै वडाका पदाधिकारी र सदस्यहरु, टोल समितिहरु, क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य एवम् सम्पूर्ण भ्रातृ एवम् शुभेच्छुक संस्थाहरुलाई अपिल गरेका छन् । 

उनले पार्टीका उम्मेदवारहरुलाई जिताउन इमान्दारीपूर्वक सक्रियताका साथ लाग्न आह्वान गर्दै इमान्दारीपूर्वक लागेका नेता कार्यकर्ताहरुको उच्च मूल्यांकन गरिने बताएका छन् । 

सभापति गौडेलले पार्टीका आधिकारिक उम्मेदवारहरुका विरुद्धमा लाग्ने कुनै पनि तहका पदाधिकारी वा क्रियाशील सदस्यहरुलाई पार्टीको विधान अनुरुप प्रमाणसहित सिफारिस भई आएमा विधानतः कारवाही गरिने उल्लेख गरेका छन् ।
No description available.


प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १७:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP