Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कोहलपुरका जनतालाई विवेक प्रयोग गर्न नगर प्रमुख पदका उम्मेदवार आचार्यको आग्रह
कोहलपुरका जनतालाई विवेक प्रयोग गर्न नगर प्रमुख पदका उम्मेदवार आचार्यको आग्रह
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १९, २०७९ बागेश्वरी पोस्ट
कोहलपुरका जनतालाई विवेक प्रयोग गर्न नगर प्रमुख पदका उम्मेदवार आचार्यको आग्रह

कोहलपुर (बाँके) । नेपाली काँग्रेसबाट कोहलपुर नगर प्रमुख पदका उम्मेदवार पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरलाई विकासको मूलधारमा ल्याउनका लागि कोहलपुरका जनताले एक पटक विवेक प्रयोग गर्नुपर्ने बताएका छन् । आचार्यले जनताले अनुभूति गर्ने गरी विकासको आधार तय गर्नका लागि कोहलपुरका जनताले एक पटक आफ्नो विवेक प्रयोग गरी नेपाली काँग्रेसका उम्मेदवारहरुलाई बिजय गराउन आग्रह गरेका छन् । 

स्थानीय तहको निर्वाचन प्रचारप्रसार अभियानका क्रममा कोहलपुर नगरपालिका वडा नम्बर २ मा सम्पन्न भएको कोणसभामा बोल्दै नगर प्रमुख पदका उम्मेदवार आचार्यले काँग्रेसले कोहलपुरको विकास र समुन्नतिका लागि सबैसँग सहकार्य गरी जनताको आधारभूत समस्यासँग प्रत्यक्ष सरोकार राख्ने पक्षलाई ध्यान दिएर योजना निर्माण गरी कार्यन्वयन गर्ने प्रतिवद्धता समेत जनाएका छन् । साथै उलेले कोहलपुर नगरपालिका वडा नम्बर २ का जनतालाई शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीसँग जोड्ने प्रतिवद्धता गरेका छन् । 

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसको तर्फबाट नगर उपप्रमुख पदका उम्मेदवार संगिता सुवेदीले कोहलपुर नगर भित्रका महिलाहरुलाई विभिन्न सिपमूलक तालिम प्रदान गरी आर्थिकरुपमा सक्षम बनाउनका लागि विशेष योजनाका साथ काम गर्ने प्रतिवद्धता गरिन । साथै उलेले कोहलपुर नगरपालिका वडा नम्बर २ का जनताले भोग्दै आएका समस्याहरु समाधान गर्ने काँग्रेसको मूल ध्येय रहेको उल्लेख गरिन। 

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता भानुभक्त भट्टराईले कोहलपुरमा नेकपा एमाले नेतृत्वको स्थानीय सरकारले पाँच वर्ष भ्रष्टचार, अनियमितता र जनताको भावना विपरित कार्य गरेको बताउँदै नेपाली काँग्रेसलाई एक पटक कोहलपुरको संस्थागत विकासका लागि भोट दिन आग्रह गरेका छन् । 

काँग्रेस बाँकेका जिल्ला सदस्य राजेन्द्र श्रेष्ठले कोहलपुरलाई व्यवस्थित सहरका रुपमा विकास गर्न काँग्रेस स्पष्ट दृष्टिकोण सहित जनताको काममा लाग्ने प्रतिवद्धता जनाउँँदै कोहलपुरका जनताले एक पटक काँग्रेसलाई भोट दिनुपर्ने बताएका छन् ।
No description available.


प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १८:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP