prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले नरैनापुरको प्रतिबद्धतापत्र सार्वजनिक
एमाले नरैनापुरको प्रतिबद्धतापत्र सार्वजनिक
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २०, २०७९ बागेश्वरी पोस्ट
एमाले नरैनापुरको प्रतिबद्धतापत्र सार्वजनिक

नरैनापुर । नेकपा एमाले नरैनापुर गाउँपालिकाले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ । नेकपा एमाले बाँके इन्चार्ज सूर्य ढकाल, प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री आरती पौडेल, निर्वाचन परिचालन कमिटिका संयोजक राम कुमार दीक्षित, एमाले नेता सोहन लाल यादव, भारती खनाल, एमाले नरैनापुर गाउँपालिकाका उम्मेदवारहरुले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र जारी गरेका हुन् ।

nepalgunj 081-082

स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकासमा फोकस प्रतिबद्धता पत्रमा त्यसको सम्बोधनको बचन दिएका छन् । ‘परिवर्तन नरैनापुरको चाहना हो र नेकपा एमाले नरैनापुरलाई समृद्ध बनाउन चाहन्छ’, पार्टी जिल्ला इन्चार्ज ढकालले भने, ‘परिवर्तको चाहना बोकेका नरैनापुरबासीको मत प्रतिबद्धता पत्रले जित्नेमा विश्वस्त छु ।

नरैनापुर गाउँपालिकाका उपप्रमुख पदका उम्मेदवार पञ्चराम यादवले समृद्ध नरैनापुर स्थानीय चाहना र पूरा गर्ने प्रतिबद्धता एमालेको भएकाले यसपटक जनताले एमालेलाई नै वडादेखि स्थानीय तहसम्म चुन्नेमा विश्वस्त रहेको बताए । ‘नरैनापुर पिछडिएको भनिन्छ, अब एमालेले त्यो परिभाषा बदल्छ, त्यसका लागि हामीले आधार प्रस्तुत गरेका छौं’, उपप्रमुख पदका उम्मेदवार यादवले भने, ‘नरैनापुरमा सूर्य उदाउँछ, नरैनापुर बदलिन्छ ।’

नरैनापुर गाउँपालिकाका निर्वाचन परिचालक कमिटीका संयोजक दीक्षितले प्रतिबद्धता पत्र फगत औपचारिकता मात्रै नभएर एमालेको नेतृत्व स्थापित भएपछि समय निर्धारण गरेर त्यसलाई पूरा गर्दै जाने बताए । 

नेकपा एमालेबाट गाउँपालिका प्रमुखमा अध्यक्ष पदमा पदमावति यादव, उपप्रमुख पदमा यादव, वडाध्यक्षहरुमा वडा नं १ मा मोलहे शेष, वडा नं २ मा मैसर खाँ, वडा नं ३ मा ताज खाँ, वडा नं ४ मा सुनैना मिश्र, वडा नं ५ मा विनय दीक्षित र वडा नं ६ मा शालिकराम यादवले उम्मेदवारी दिएका छन् ।


प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १३:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP