नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टी निर्णय नमान्नेलाई कारवाही : शेखर कोईराला
पार्टी निर्णय नमान्नेलाई कारवाही : शेखर कोईराला
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २०, २०७९ बागेश्वरी पोस्ट
पार्टी निर्णय नमान्नेलाई कारवाही : शेखर कोईराला

नेपालगन्ज । कांग्रेस नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनको निर्णय अनुसार उम्मेदवारको पक्षमा नलागे कारवाही गर्ने चेतावनी दिएका छन् । पार्टीले एउटा निर्णय गरिसकेको भन्दै कोइरालाले विराटनगरमा यस्तो निर्णय सबैले मान्नुपर्ने बताएका हुन् ।

मोरङस्थित सुन्दरहरैंचा नगरपालिकाका उम्मेदवारसँगको छलफलमा कोइरालाले पार्टी निर्णय विपरीत अघि बढ्नेलाई कारवाही गर्ने बताएका हुन् ।

‘कांग्रेसले बागी उम्मेदवार, उनीहरूका प्रस्ताव र समर्थकलाई कारवाही गर्ने भनेको छ । सोही अनुसार कारवाही हुन्छ’ कोइरालाले भने, ‘उम्मेदवार प्रस्तावक, समर्थकमात्रै होइन उम्मेदवारको पछि लाग्नेलाई पनि नोटिसमा राख्नुपर्छ ।’


प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १६:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सामाजिक संजाल कब्जा गरेर वास्तविक समस्या लुकाउन सकिन्नः नेता पुन
सामाजिक संजाल कब्जा गरेर वास्तविक समस्या लुकाउन सकिन्नः नेता पुन
जेन–जी सहिदले बगाएको रगतलाई खेर जान दिनेछैनः कोइराला
जेन–जी सहिदले बगाएको रगतलाई खेर जान दिनेछैनः कोइराला
गौडेललाई अगाडि राखेर थारु अगुवाहरुले भने- 'हाम्रो साथ काँग्रेसलाई छ'
गौडेललाई अगाडि राखेर थारु अगुवाहरुले भने- 'हाम्रो साथ काँग्रेसलाई छ'
कांग्रेस उम्मेदवार कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै
कांग्रेस उम्मेदवार कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP