नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस नेपालगन्ज वडा नम्बर ४ को प्रतिवद्धता : वडाबाट प्राप्त हुने कुनै सेवा सुविधा नलिने, टोलहरुमा फ्रि-वाईफाई जडान
कांग्रेस नेपालगन्ज वडा नम्बर ४ को प्रतिवद्धता : वडाबाट प्राप्त हुने कुनै सेवा सुविधा नलिने, टोलहरुमा फ्रि-वाईफाई जडान
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २०, २०७९ बागेश्वरी पोस्ट
कांग्रेस नेपालगन्ज वडा नम्बर ४ को प्रतिवद्धता : वडाबाट प्राप्त हुने कुनै सेवा सुविधा नलिने, टोलहरुमा फ्रि-वाईफाई जडान

नेपालगन्ज । नेपाली कांग्रेसको तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का उम्मेदवारले आफ्ना प्रतिवद्धता मतदाता समक्ष प्रस्तुत गरेका छन् । उक्त वडामा कांग्रेसका तर्फबाट वडा अध्यक्षमा प्रदिप शाह (तेली), खुल्ला सदस्यमा उत्तमसिंह सिजापति र मोहम्मद सलिम मुसलमान, महिला सदस्यमा अस्मिता शाह (महतरा) र दलित महिला सदस्यमा सुशिला कोरी उम्मेदवार छन् । 

कांग्रेस नेपालगन्ज वडा नम्बर ४ चुनाव प्रचार प्रसार समितिले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा निर्वाचित भएपछि वडाबाट प्राप्त हुने कुनै प्रकारको सेवा सुविधा नलिने, विकासको योजना छनोट र कार्यान्वयन समुदायको सहभागिता तथा सहकार्यबाट गरिने, वडाभित्र रहेको सम्पूर्ण सडकहरुको कालोपत्रे गरिने उल्लेख गरिएको छ ।

यस्तै शैक्षिक बेरोजगारीलाई न्यूनीकरण गर्नका लागि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी ऋण उपलब्ध गराउन पहल गर्ने, वडा नम्बर ४ को अक्षयकोष स्थापना गरिने र गरिव तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने, वडाका टोलहरुमा फ्रि वाईफाई र वडामा हुने सम्पूर्ण गतिविधिको निगरानीका लागि हरेक चोक चोकमा सिसिटीभी क्यामेरा जडान गरिने प्रतिवद्धता पत्रमा समेटिएको छ ।

उक्त वडामा यसपटक नेपाली कांग्रेसले सर्वसम्मत रुपमा आफ्नो उम्मेदवार टुंगो लगाएको थियो । २०७४ सालको निर्वाचनमा पार्टी भित्रैबाट स्वतन्त्र उम्मेदवार हुँदा ब्यहोर्नुपरेको हारको पीडाबाट मुक्त हुन यसपटक सर्वसम्मत रुपमा उम्मेदवार टुंगो लगाइएको हो । वडाअध्यक्षका उम्मेदवार शाह (तेली) ले यसपटक वडामा कांग्रेस एक ढिक्का भएर चुनावी प्रचारमा लागेका कारण जित्ने निश्चित रहेको ठोकुवा गरे । 

उक्त वडामा १० वटा टोल रहेका छन् । वडाका टोल टोलमा पुगेर मतदाता भेट्ने काम भइरहेको महिला सदस्यका उम्मेदवार अस्मिताले जानकारी दिइन् । वडाभित्र हाल ५ हजार ३ सय ६७ मतदाता छन् । त्यसमध्ये आधा बढी मतदाताले कांग्रेसलाई मतदान गर्ने भएकाले जित निश्चित रहेको शाहले दाबी गरिन् ।


प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १९:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP