prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • हामीले चुनाव जितिसक्यौं, अब मतपत्रमा बदलिन मात्र बाँकी छः पौडेल 
हामीले चुनाव जितिसक्यौं, अब मतपत्रमा बदलिन मात्र बाँकी छः पौडेल 
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख २१, २०७९ बागेश्वरी पोस्ट
हामीले चुनाव जितिसक्यौं, अब मतपत्रमा बदलिन मात्र बाँकी छः पौडेल 

राप्तीसोनारी (बाँके) । नेपाली कांग्रेसका तर्फबाट राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार तप्त बहादुर पौडेलले घरदैलोका क्रममा गाउँपालिकाबासीले देखाएको माया, सद्भाव र विश्वास देखेर आफूहरुले चुनाव जितिसकेको बताएका छन् । 

राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा आज आयोजित बृहत् कोणसभालाई सम्बोधन गर्दै पौडेलले भने, "१४ गतेदेखि हामी निरन्तर घरदैलोमा छौं, यहाँका स्थानीयहरुले हामी पुग्दा जुन माया, स्नेह, सद्भाव र विश्वास देखाउनुभएको छ, त्यो हेर्दा हामीले चुनाव जितिसकेका छौं, हामीले अध्यक्ष, उपाध्यक्षसहित ९ वटै वडा जित्छौं ।" पौडेलले आफूहरुप्रतिको अगाढ विश्वास अब मतपत्रमा बदलिन मात्र बाँकी रहेको बताएका छन् । उपाध्यक्षकी उम्मेदवार मनिषासिंह थारुले गाउँपालिकाबासीले कांग्रेसलाई ठूलो भरोसा गरिरहेकाले राप्तीसोनारीमा फेरि पनि कांग्रेसले जित्ने उद्घोष गरिन् । 

पालिका सभापति भिम बहादुर राना क्षेत्रीले राप्तीसोनारीबासीले यसअघि कांग्रेसलाई जिताएर सेवा गर्ने मौका दिएको र त्यो मौकालाई कांग्रेसले राम्रोसंग निभाएको भन्दै अपूरा कामहरु पूरा गर्न फेरि कांग्रेसलाई नै जिताउने मुडमा रहेको बताएका छन् ।

कोणसभालाई वडा नम्बर २ का वडा अध्यक्ष पदका उम्मेदवार तुलाराम खत्रीले पनि सम्बोधन गर्दै वडाबासीको हितका खातिर आफू प्रतिबद्ध भएर लाग्ने बताए ।
No description available.
No description available.
No description available.
No description available.
No description available.


प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १७:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP