prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बैजनाथको परिवर्तनका लागि युवाको नेतृत्व आवश्यक छ: प्रकाश शाही
बैजनाथको परिवर्तनका लागि युवाको नेतृत्व आवश्यक छ: प्रकाश शाही
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २२, २०७९ बागेश्वरी पोस्ट
बैजनाथको परिवर्तनका लागि युवाको नेतृत्व आवश्यक छ: प्रकाश शाही

बैजनाथ । पछिल्लो समय राजनीतिमा पाका पुस्ताहरुको अनुभव र युवाहरुको जोश अनि जाँगरका बीच पुस्तान्तरण र प्रतिस्पर्धा मात्र छैन, त्यसका लागि आवाजहरु पनि बुलन्द हुँदै सक्रियता र परिवर्तनका वास्तविक चित्रहरु उदाउन थालेका पनि छन् । 

nepalgunj 081-082

पाका पुस्ताहरुले पद त्याग्न कठिन मानेका बेला युवाहरुले कतै हस्तक्षेप गरेर तथा कहीँ स्वभाविक रुपमा नेतृत्वका लागि अगाडि सरेका उदाहरणहरु प्रशस्त देखिएका छन् । युवाहरुले पाकाहरुको अनुभवसँग आफ्नो जोश र जाँगर प्रयोग गरेका बेला समाज रुपान्तरण सम्भव भएका तिनै उदाहरणले पनि परिवर्तन युवाको नेतृत्वमा हुनुपर्ने आवाज जरुरी रहेको मान्न सकिन्छ । 

बैजनाथ गाउँपालिकामा पनि यस पटकको निर्वाचनमा नेपाली कांग्रेस बैजनाथ गाँउपलिका अध्यक्ष पदका लागि युवा नेता प्रकाश बहादुर शाही आफ्नो राजनैतिक यात्रालाई निरन्तरता दिन साझा नेतृत्वको लागि चुनाबी दौडमा होमिएका छन् । असल चारित्रिक गुण र मिलनसार सहयोगी भावनाको स्वभाव भएका शाही समाज परिवर्तन र सामाजिक आवश्यकता पूरा गर्ने बलियो माध्यम हुनसक्ने धेरैले अनुमान गर्न थालेको पाइन्छ । 

शाहीको चर्चा यही कारणले मात्र होइन वि.स. २०४६ सालको नेबिसंघबाट राजनीतिमा यात्रा सुरु गरेका शाही २०६२/६३ सालको जनआन्दोलनमा साविकको चिसापानी गाविस वडा नम्बर को नेतृत्व गर्दै नेपाली कांग्रेसको १२औं महाधिबेशनबाट क्षेत्रीय उपसभापति भई पार्टीको नेतृत्व हाँकेका थिए । सबैसँग मिल्दो ब्यवहार गर्ने उनी कसैलाई नजिक टाढा देख्न नहुने बताउँछन् । राजनीतिलाई आफूले पेशा नभई सेवाको रुपमा लिएको उनको भनाई छ । बैजनाथको चुनावी दौड जित्न कुनै समस्या नठानेका उनले बैजनाथबासीको साझा पात्र बन्ने प्रयास गरेका छन् ।


प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP