नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • उद्योगी व्यवसायीको समस्यामा गम्भीर छु : पौडेल
उद्योगी व्यवसायीको समस्यामा गम्भीर छु : पौडेल
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २२, २०७९ बागेश्वरी पोस्ट
उद्योगी व्यवसायीको समस्यामा गम्भीर छु : पौडेल

नेपालगन्ज । उद्योगी व्यावसायीहरुको समस्या समाधानका लागि आफू निर्वाचित भएपछि पहल गर्ने बाँकेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले बताएका छन् । उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि आफू निर्वाचित भएपछि पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।


आज सम्शेरगन्जका व्यवसायी तथा उद्योगीहरुसंगको भेटघाटका क्रममा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार पौडेल र उपाध्यक्ष पदका उम्मेदवार मनिषासिंह थारुले यस बिषयमा गम्भीर भएर काम गर्ने उद्घोष गरे । सो क्रममा उद्योगी व्यवसायीहरुले सम्शेरगन्जको बजारको उचित व्यवस्थापन गर्न माग गर्दै चर्को करको समस्या समाधानका लागि अनुरोध गरेका थिए । 

उद्योगी व्यवसायीहरुले राप्तीसोनारी गाउँपालिकामा काम गर्ने जनप्रतिनिधिको खाँचो रहेको र त्यस्तो उपयुक्त व्यक्ति पौडेल र थारु नै रहेको बताए । उद्योगी तथा व्यापारीहरुले घरदैलोमा पुगेका उम्मेदवारहरुलाई बधाईको अग्रिम शुभकामना दिँदै खादा, अबिर र फूलमालाले स्वागत र सम्मान समेत गरे ।

घरदैलोको क्रममा नेपाली कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, क्षेत्र नम्बर १ का सचिव खुमबहादुर बस्नेत, नेपाली कांग्रेस बाँकेका पूर्व जिल्ला सदस्य एवं प्रदेश प्रतिनिधि पवन कुमार शाह, नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिकाका सचिव सुरेश डाँगी, कांग्रेस नेताहरु जोखी कुमार थापा, टोपबहादुर खड्का, बलबहादुर खड्का लगायत ठूलो संख्यामा कांग्रेस नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसको तर्फबाट वडाअध्यक्षमा नरेन्द्र विक्रम वली, वडा सदस्य मानवहादुर वली, रामनाथ थारु, महिला सदस्यमा निमा देवी पुन र दलित महिला सदस्यमा मिना बिक उम्मेदवार छन् ।


प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP