prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मतदाता माझ कोहलपुरका नगर प्रमुख र उपप्रमुख उम्मेदवारको प्रतिवद्धता 
मतदाता माझ कोहलपुरका नगर प्रमुख र उपप्रमुख उम्मेदवारको प्रतिवद्धता 
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २२, २०७९ बागेश्वरी पोस्ट
मतदाता माझ कोहलपुरका नगर प्रमुख र उपप्रमुख उम्मेदवारको प्रतिवद्धता 

कोहलपुर । कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार पूर्णप्रसाद आचार्यले कृषि, शिक्षा, स्वास्थ्य, ब्यापार ब्यवसाय, रोजगारी, धर्म, सँस्कृति, भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताएका छन् । कोहलपुर नगरपालिका वडा नम्बर १४ मा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले कोहलपुर १४ मा बसोबास गर्ने सबै जाति, धर्म, समुदायलाई समेट्ने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाए । 

‘वडा नम्बर १४ मा ठूला उद्योग धन्दाहरु छन्, उद्योग कलकारखानामा मजदुरले मात्र अवसर पाएका छौं, यो वडामा स्नातक तह पढेका धेरै भाईबहिनी हुनुहुन्छ, आगामी दिनमा योग्यता र क्षमता अनुसार उद्योगभित्र प्रशासन शाखामा रोजगारी दिलाउन म समन्वयकारी भूमिका निभाउनेछु,’ उनले भने । स्थानीय श्रीराम माध्यामिक बिद्यालयमा प्राविधिक धारको शैक्षिक पाठ्यक्रम निर्माण गरी प्राविधिक विषयको पढाई सञ्चालन गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।

यस्तै वडामा थारु, मधेसी लगायत जातजातिको पनि बसोबास रहेको भन्दै सबै जातिको धर्म, सँस्कृतिको संरक्षणमा जोड दिने बताए । ‘गायत्री परिवार, जय गुरुदेव परिवार लगायतको धर्म र संँस्कृति संरक्षण गर्नमा सक्दो प्रयास गर्नेछौं,’ उनले भने । स्थानीय कृषि हाट बजारको स्तरोन्नति गराउन जोड दिने बताउँदै उनले कोहलपुर बजारका सबैलाई कृषि हाट बजारमा आउने वातावरण बनाउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नगर उपप्रमख पदका उम्मेदवार संगिता सुवेदीले हरेक हिसाबले पछाडि परेका महिला, थारु, मधेसी, मुस्लिम, दलित, सिमान्तकृत, अपांगता ब्यक्ति, जनजातिका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन गरिने बताए । 

आफूहरुले कृषि, शिक्षा, स्वास्थ्य, ब्यापार ब्यवसाय, रोजगारी, धर्म, सँस्कृति, भौतिक पूर्वाधार विकासलाई जोड दिने बताए । सो क्रममा वडा नम्बर १४ का वडा अध्यक्षका उम्मेदवार नमबहादुर आले, वडा सदस्यका उम्मेदवार लगायत कांग्रेस नेता, कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १७:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP