prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जुझारु युवाले नेपालगञ्ज हाँकेको देख्न चाहेको मतदाताहरुको प्रतिक्रिया
जुझारु युवाले नेपालगञ्ज हाँकेको देख्न चाहेको मतदाताहरुको प्रतिक्रिया
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २२, २०७९ बागेश्वरी पोस्ट
जुझारु युवाले नेपालगञ्ज हाँकेको देख्न चाहेको मतदाताहरुको प्रतिक्रिया

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले वडा नम्बर ११ र १२ मा घरदैलो गरेका छन् । विष्टले आज अपरान्ह वडा नम्बर ११ र साँझ वडा नम्बर १२ मा घरदैलो गरेका हुन् । 

वडाका उम्मेदवारहरुसहित घरदैलामा गएका विष्टले नेपालगञ्जको विकास र समृद्धिका लागि आफूहरुलाई मतदान गर्न मतदातासमक्ष आग्रह गरे । मत माग्दै घरघर पुगेका विष्टले स्थानीयका समस्या सुन्दै आफू निर्वाचित भए समाधानका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता समेत जनाए । वडा नम्बर ११ मा वडा अध्यक्षका उम्मेदवार उज्ज्वलसिंह राठौर र वडा नम्बर १२ मा वडा अध्यक्षका उम्मेदवार तरुण कुमार बज्राचार्यसहित वडा सदस्यका उम्मेदवारहरुसंगै घरदैलोमा पुगेका विष्टलाई मतदाताले स्वागत गर्दै एक सक्षम र जुझारु युवाले नेपालगञ्ज हाँकेको देख्न चाहेको प्रतिक्रिया दिएका थिए । 

स्थानीयले नेपालगञ्ज बनाउने सपना साकार पार्न आफूहरुको साथ रहने बताएका छन् । घरदैलोमा कांग्रेस नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता थियो । वडा नम्बर ११ को घरदैलोमा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी पनि सहभागी थिए । नेपालगञ्जमा सत्तारुढ पाँच दलहरुबीच नगर प्रमुख र उपप्रमुखमा चुनावी तालमेल छ । नगरप्रमुखमा कांग्रेसबाट प्रशान्त विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) बाट कमरुद्दिन राई उम्मेदवार हुनुुहुन्छ । वडाहरुमा भने छुट्टाछुट्टै प्रतिष्पर्धा छ ।

No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १९:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP