prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • खजुरा गाउँपालिकाको उपाध्यक्षमा मञ्जु मल्लप्रति जनलहर बढ्दै
खजुरा गाउँपालिकाको उपाध्यक्षमा मञ्जु मल्लप्रति जनलहर बढ्दै
banijya office
बागेश्वरी पोस्ट
शनिबार, वैशाख २४, २०७९ बागेश्वरी पोस्ट
खजुरा गाउँपालिकाको उपाध्यक्षमा मञ्जु मल्लप्रति जनलहर बढ्दै

nepalgunj 081-082

खजुरा । बाँकेको खजुरा गाउँपालिकामा आसन्न स्थानीय निर्वाचनका लागि लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार मञ्जु मल्लप्रति जनलहर बढ्दै गएको छ । स्थानीय निर्वाचान आउन ६ दिन बाँकी रहँदा पालिकामा जितका लागि गठबन्धन तर्फबाट तीव्र प्रचारप्रसारसहित घरदैलो कार्यक्रमहरु भइरहँदा मल्लप्रति मतदाताहरुको रुझान देखिएको हो । 

स्थानीय निर्वाचन २०७४ मा दोस्रो भएको नेकपा माओवादी केन्द्र र तेस्रो भएको नेपाली कांग्रेसले संयुक्त भएर वैशाख ३० गते हुने निर्वाचनका लागि अन्य पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैगर्दा खजुरामा गठबन्धन बलियो भएको खजुरावासीको आँकलन रहेको छ । जसमा बलियो उम्मेदवारको रुपमा उपाध्यक्ष पदकी उम्मेदवार मल्लको चर्चा चुलिँदै गएको छ । 

मल्लको उम्मेदवारी बलियो हुनुमा गठबन्धनसँगै उनको व्यक्तिगत स्वभाव पनि हो । सरल स्वभावकी मल्ल मिलनसार र उहाँले अग्रजहरुलाई दिने सम्मानले उनी लोकप्रिय बन्दै गएकी हुन् । चुनावी प्रचारप्रसारमा खजुराका सबै वडामा घरदैलो गरिरहँदा उनले जनतासँग आफ्नो लागि भोट माग्नु भन्दा जनताका समस्या के छन् भनी बढी साध्ने गरेकी छिन् । खजुरावासीसँग भोट माग्दै गर्दा अरुलाई गाली गर्नु भन्दा आफूले के गर्न सकिन्छ भन्ने कुरामा आफूले जोड दिने गरेको उनको भनाई छ । 


प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १५:३९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP