prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'यसअघिकाले न बाटो बनाए, न विजुली ल्याए, अब त कांग्रेस नै रोज्छौं'
'यसअघिकाले न बाटो बनाए, न विजुली ल्याए, अब त कांग्रेस नै रोज्छौं'
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख २४, २०७९ बागेश्वरी पोस्ट
'यसअघिकाले न बाटो बनाए, न विजुली ल्याए, अब त कांग्रेस नै रोज्छौं'

नरैनापुर (बाँके) । नरैनापुर विकट छ । राज्यको मूल प्रवाहमा प्रवाहीकरण हुन नसकिरहेको नरैनापुर आफैंमा ठगिएको महसुस गर्छ । गएको पाँच बर्ष स्थानीय जनप्रतिनिधिले नरैनापुरका लागि गम्भीर भएर काम गर्न नसकेको स्थानीयको गुनासो छ । यसअघिका जनप्रतिनिधिहरुले प्रचारबाजी धेरै गरेको तर जनताको पक्षमा काम गर्न नसकेको स्थानीयको भनाई छ । 

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रामचन्द्र मौर्य र उपाध्यक्षकी उम्मेदवार अतिकुन निशा खाँ लगायत वडाका कांग्रेस उम्मेदवारहरु जनताको घरदैलोमा पुग्दा यस्तै गुनासो जनताले सुनाउने गरेका छन् । "हामीले यसअघि कांग्रेसलाई मत नहालेर गल्ती गर्र्यौैं, हाम्रा लागि स्थानीय सरकार आएको अनुभूति नै भएन, पाँच बर्षसम्म न बाटो बनाए न विजुली पुर्याए," आज वडा नम्बर २ रोशनपुर्वामा घरदैलोमा पुगेका कांग्रेस उम्मेदवाहरुलाई स्थानीयले भने-"अरु पार्टीलाई हेरिसक्यौं अब यसपटक हामी कांग्रेसलाई नै जिताउँछौं ।" 

अध्यक्ष उम्मेदवार मौर्यले आफूलाई जिताए नरैनापुरको काँचुली फेर्न दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाए । "हामीलाई भोट दिनुस्, कांग्रेसलाई जिताउनुस्, हामी कसैलाई पनि काखापाखा नगरेर विकास र समृद्धिका लागि काम गर्छौं, तपाईंहरुको मत खेर जान दिँदनौं, हामीलाई मत दिएकोमा तपाईंंहरुलाई पछुतो हुनेछैन ।" कांग्रेस उम्मेदवारहरुले आज वडा नम्बर २ को रोशनपुर्वा, लक्ष्मणपुर, मियाँपुर्वा लगायतका गाउँहरुमा घरदैलो गरेका छन् । 


प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP