prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राप्तीसोनारीमा पर्यटन प्रर्वद्धन र युवालाई रोजगारीः तप्त पौडेल
राप्तीसोनारीमा पर्यटन प्रर्वद्धन र युवालाई रोजगारीः तप्त पौडेल
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख २४, २०७९ बागेश्वरी पोस्ट
राप्तीसोनारीमा पर्यटन प्रर्वद्धन र युवालाई रोजगारीः तप्त पौडेल

राप्तीसोनारी (बाँके) । राप्तीसोनारीमा पर्यटन प्रबद्र्धन र युवाहरूलाई रोजगारी दिन आफूहरु प्रतिवद्ध रहेको राप्तीसोनारीका कांग्रेस उम्मेदवारहरुले बताएका छन् । 

आज बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं ५ का थारु बस्तीमा घरदैलोपछि आयोजित कोणसभामा बोल्दै नेपाली कांग्रेसबाट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले राप्तीसोनारीमा पर्यटनको राम्रो सम्भावना भएकाले आफू निर्वाचित भएपछि यसको प्रबद्र्धनमा जुट्ने बताए । यसका साथै यस क्षेत्रबाट युवाहरु कामका लागि भारत जाने गरेकोमा त्यो समस्या समाधान गरी गाउँमै रोजगारीका अवसरहरु सृजना गर्ने बताए । यसका साथै थारु बाहुल क्षेत्र भएकाले थारु समुदायका संस्कार संस्कृति संरक्षण र प्रवद्र्धनमा समेत ध्यान दिने बताए । यस्तै उपाध्यक्ष पदका उम्मेदवार मनिषासिंह थारुले कांग्रेसका जनप्रतिनिधिले गएको ५ बर्षमा गरेका कामहरुलाई निरन्तरता दिँदै जनताको सल्लाह सुझाव अनुसार अघि बढ्ने बताए । 

No description available.

नेपाली कांग्रसका नेता तथा गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले यसअघि आफूलाई विश्वास गरेर मत दिए जस्तै कांग्रेसका उम्मेदवार पौडेलसहितको समूहलाई विजयी बनाउन आग्रह गरे । यसअघि कांग्रेसले जितेको भएकाले यसपटक पनि शाख जोगाउन सबै मतदातालाई उनले अपिल गरेका छन् । कांग्रेसले विकास गर्न सक्षम र योग्य उम्मेदवारको छनौट गरेकाले यो पटक पनि मतदाताको सहयोग आवश्यक रहेको उनको भनाई छ । 

कार्यक्रममा प्रदेश सभा क्षेत्र १ (क) का सभापति लक्ष्मण थारु, वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार भोला थारुसहित सबै उम्मेदवार, तरुण दल राप्तीसोनारी उपाध्यक्ष प्रदिप रजक, दोर्ण वली, शेखर रावत  लगायत सयौं कार्यकर्ताको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १७:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP