नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • डुडुवालाई ‘कृषि पकेट क्षेत्र’ बनाउने लक्ष्य लिएको छुः चौधरी
डुडुवालाई ‘कृषि पकेट क्षेत्र’ बनाउने लक्ष्य लिएको छुः चौधरी
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख २४, २०७९ बागेश्वरी पोस्ट
डुडुवालाई ‘कृषि पकेट क्षेत्र’ बनाउने लक्ष्य लिएको छुः चौधरी

डुडुवा(बाँके) । डुडुवालाई ‘कृषि पकेट क्षेत्र’ बनाउने लक्ष्य लिइएको छ । डुडुवा गाउँपालिका वडा नम्बर ४ अमराहवामा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष पदका उम्मेदवार नरेन्द्रकुमार चौधरीले कृषि पकेट क्षेत्रका रुपमा गाँउपालिकालाई स्थापित गराउने प्रतिबद्धता गरेका छन् । 

कृषि पकेट क्षेत्र बनाउनका लागि बिउ उत्पादन केन्द्र निर्माण गरिने उनले बताए । व्यवसायिक पशुपालनलाई दीर्घकालीनरुपमा अघि बढाउन पशुको नश्ल सुधारका कार्यक्रम अघि बढाइने, कृषि उत्पादन बढाउन समयमै रासायनिक मलको सहज उपलब्धताका लागि पहल गरिने चौधरीको भनाई छ । 

तरकारीको पकेट क्षेत्रका रुपमा रहेको हिरमिनियामा तरकारी स्टोर गर्नका लागि कोल्ड स्टोर निर्माण गर्न लागिएको जानकारी दिँदै उनले यसको निर्माण कार्य पूरा गर्ने बताए । यसका साथै कृषि क्षेत्रमा थप सुधारका कार्यक्रम समेत ल्याइने, गाउँपालिकामा कृषि प्राविधिकहरुको उपलब्धतालाई पनि प्रभावकारी बनाइने, 
परम्परागत कृषि प्रणालीलाई बदल्न चुनौती रहेकाले त्यसतर्फ गाउँपालिकाले प्रभावकारी कार्यक्रमका योजना लागू गर्ने योजना चौधरीले सुनाए । 


प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १८:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP