prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचित भएपछि चुनावमा गरेका प्रतिवद्धता कार्यान्वयन गर्छु:प्रशान्त विष्ट
निर्वाचित भएपछि चुनावमा गरेका प्रतिवद्धता कार्यान्वयन गर्छु:प्रशान्त विष्ट
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख २४, २०७९ बागेश्वरी पोस्ट
निर्वाचित भएपछि चुनावमा गरेका प्रतिवद्धता कार्यान्वयन गर्छु:प्रशान्त विष्ट

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसहित पाँच दलीय गठबन्धनबाट नगर प्रमुख पदका साझा उम्मेदवार प्रशान्त विष्टले आफू निर्वाचित भएपछि चुनावमा जनतामाझ गरेका प्रतिवद्धता कार्यान्वयन गर्ने उद्घोष गरेका छन् । 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ अन्तर्गत् त्रिवेणी मोडमा आज अपरान्ह आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् । निर्वाचनको सन्दर्भमा गरिएको ‘पाँच वर्ष, पाँच संकल्प’ लाई कार्यान्वयन गर्नका लागि आफूलाई मतदातले यसपटक नगर प्रमुखको जिम्मेवारी दिनुपर्ने उनको आग्रह छ ।

‘म जनताको सेवा गर्नका लागि राजनीतिमा आएको हुँ, जनताको काम गर्दा मैले सबैलाई समान रुपले हेर्नेछु र आफ्नो पाँच वर्षे कार्यकालमा प्रतिवद्धता अनुसार काम गर्नेछु,’ उनले भने । यसका लागि नगर प्रमुख पदमा आफूलाई रुख चुनाव चिन्ह र उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईलाई छाता चिन्हमा मतदान गर्न उनले अपिल गरे । 


नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारीटोलबाट सुरु भएको घरदैलो पिपल चौतारा, सहिद सेतु बिक चोक, न्यूरोड, महिरान टोल, बाल्मिकी टोल, त्रिवेणी मोड, विकास नगर हुँदै घरबारी टोलमा आएर समापन भएको थियो । 

घरदैलोसँगै विभिन्न ठाउँमा आयोजित कोणसभालाई राष्ट्रिय सभाका सदस्य एवम् कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्मा, पूर्व मन्त्री एवम् नेपाली कांग्रेस बाँकेका पूर्व सभापति गजेन्द्र हमाल, लुम्बिनी प्रदेशका वन मन्त्री सुरेन्द्र हमाल, कांग्रेस नेता अजितकुमार शर्मा लगायतले पनि सम्बोधन गरेका थिए । 

बोल्ने बक्ताले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ कांग्रेसको ऐतिहासिक वडा भएकाले यसपटक पनि जित्नुपर्ने बताए । वडालाई कुनै पनि हालतमा गुम्न दिन नहुने कांग्रेस नेताहरुको जोड थियो । वडाकै जोडबलले उपमहानगरमा पनि गठबन्धनका उम्मेदवारले निर्वाचन जित्ने उनीहरुको भनाई छ । 

सो क्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्यद्धय परमेश्वरी पाठक र कृष्णा सापकोटा(चौधरी), कांग्रेस बाँकेका निर्वतमान उपसभापति सुनिलनरसिंह राणा, प्रदेश सभा २ ख का सभापति जितेन्द्रबहादुर हमाल, क्षेत्र नम्बर २ का सचिव एवम् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का निर्वाचन परिचालन समिति संयोजक सुनिलसिंह हमाल, वडा अध्यक्षका उम्मेदवार प्रदिप श्रेष्ठ, वडा सदस्यका उम्मेदवार लगायत कांग्रेस नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १९:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP