prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लमहीमा कांग्रेसका उम्मेदवार जोगराज र लक्ष्मीको घरदैलो,मतदाता उत्साहित
लमहीमा कांग्रेसका उम्मेदवार जोगराज र लक्ष्मीको घरदैलो,मतदाता उत्साहित
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २६, २०७९ बागेश्वरी पोस्ट
लमहीमा कांग्रेसका उम्मेदवार जोगराज र लक्ष्मीको घरदैलो,मतदाता उत्साहित

लमही (दाङ )  ।  दाङको लमही नगरपालिकामा कांग्रेसका तर्फबाट  नगर प्रमुखका उम्मेदवार जोगराज चौधरी र उपप्रमुखका उम्मेदवार लक्ष्मी योगीले घरदैलोलाई तीब्र बनाएका छन्  । चौधरी र योगीले आज बिहानै देखि लमही वडा नम्बर ५ का विभिन्न टोलमा गएर मतदाताहरुलाई भेटिरहेका छन्  । 

मतदाताहरुसँग भेटघाट गर्दै नगर प्रमुख र उपप्रमुखका उम्मेदवार चौधरी र योगीले  स्थानीयका समस्या सुन्दै समाधानका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुको प्रतिबद्धता सुनेर मतदाताहरु समेत उत्साहित बनेका छन् 

चौधरी र योगीले  आफूहरु निर्वाचित भए पूर्वाधार विकाससंगै स्वास्थ्य, शिक्षा लगायतका  अन्य विषयहरुलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । लमही नगरपालिकाका मतदाताहरुले  चिरपरिचित अनुहार र सहयोगी मनका नगर प्रमुख र उपप्रमुखका उम्मेदवार चौधरी र योगीलाई जिताउन आफूहरु लागिपरेको प्रतिक्रिया दिएका छन् । यस पटक लमहीको नगरप्रमुख र उपप्रमुखमा कांग्रेसलाई नै विजयी बनाउने भन्दै मतदातहरु पनि आफै प्रचारप्रसारमा जुटेका छन् ।

घरदैलोमा नगर प्रमुखका उम्मेदवार विष्टसंगै वडा नम्बर ५  का वडा अध्यक्ष पदका उम्मेदवार सहित सदस्यका उम्मेदवारहरु, नेता, कार्यकर्ता एवम् शुभेच्छुहरुको उपस्थिति थियो ।


प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १३:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP