prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • अघिल्लो निर्वाचनमा गरेका मेरा प्रतिबद्धता पुरा गरेको छु: वर्मा
अघिल्लो निर्वाचनमा गरेका मेरा प्रतिबद्धता पुरा गरेको छु: वर्मा
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २६, २०७९ बागेश्वरी पोस्ट
अघिल्लो निर्वाचनमा गरेका मेरा प्रतिबद्धता पुरा गरेको छु: वर्मा

नेपालगन्ज । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत नेपालगन्ज वडा नम्बर २२ मा नेपाली कांग्रेसबाट बिद्याराम बर्मा अध्यक्षका उम्मेदवार हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि निर्वाचित भएका अध्यक्षका उम्मेदवार बर्मा यसपटक पनि विजयी हुने आशामा छन् । स्थानीय निर्वाचनमा उनको उम्मेदवारी बारे गरिएको कुराकानी यस्तो छ। 

१.मतदातालाई भेटिरहनुभएको छ, कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

जनता भोट दिन उत्साहित छन्। विकास भएकोमा खुशी भएर अगामी दिनमा विकास र समृद्धिको लागि निर्वाचनमा सहभागि हुने उत्साहित छन्। 

२. तपाईंले जित्ने आधारहरु के-के हुन् ?

यी कारणहरु मेरा जितका आधार हुन् -

क: गत  निर्वाचनमा गरिएको बाचा तथा प्रतिबद्धताहरु पुरा भएका छन्।

ख: जनताको सुख दुःखको साथी भएर सेवकको रुपमा काम गरेको छु। 

ग: सबै जाती, समुदाय ,वर्ग र धर्म को बराबर सम्मान र स्तर उन्नतीको काम गरेको ।

घ: गरीब तथा विपिन्न वर्गको लागि स्वास्थ्य सेवामा विशेष ध्यान दिइ निःशुल्क रगतको व्यवस्था गरेको । 

ङ: शिक्षा, स्वास्थ्य, कृषिको क्षेत्रमा विशेष काम गरेको ।

च : बाटो नाला समुदायिक भवन जस्ता नमूना निर्माण विकासको काम गरेको।

छ: भ्रष्टाचार मुक्त र सुशासन भएको वडा बनाउन सफल (भ्रष्टाचार सम्बन्धी कुनै उजुरी मुद्दा र कुनै पनि बेरुजु नरहेको )

३.कस्ता कस्ता प्रतिबद्धता लिएर जनतामाझ जानुभएको छ ?

म जनतामाझ यस्ता प्रतिबद्धता लिएर गएको छु-

बाँकि रहेको सबै वस्तीहरुमा बाटो, नाला निर्माणमा प्रथामिकता ,

शिक्षा , स्वास्थ्य , कृषि , युवा , महिला , अपाङताको विशेष योजना लागु गर्न ,

सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता वडाबाट प्रदान गर्ने ,

जनतालाई सुशासन र मुस्कान सहितको सेवा दिने। 

४ . अरु उम्मेदवारहरु भन्दा तपाईं कसरी फरक, मतदाताहरुले तपाईंलाई रोज्नुपर्ने कारण ?

म सरल सहज र सबैको भावनाको कदर र सम्मान गर्ने सक्ने र प्रशासकीय तथा विकासको काममा अनुभवी सेवक भएको कारण म अरु भन्दा फरक र विकासप्रेमी भएका कारण मलाई मतदाताले रोज्ने रोजिरहेका छन् 

५.अन्त्यमा २२ नम्बर वडाबासी मतदाताहरुलाई के भन्नुहुन्छ ?

सबै मतदाताहरुलाई राजनितिकमा सक्रिय सहयोगी र सरल व्यक्तिलाई निष्पक्ष र स्वतन्त्रपूर्वक उत्साहित भएर नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न अनुरोध गर्दछु ।


प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १५:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP