prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राप्तीसोनारी ६ मा कांग्रेसको शक्ति प्रदर्शन, कांग्रेसको विजय निश्चित
राप्तीसोनारी ६ मा कांग्रेसको शक्ति प्रदर्शन, कांग्रेसको विजय निश्चित
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २६, २०७९ बागेश्वरी पोस्ट
राप्तीसोनारी ६ मा कांग्रेसको शक्ति प्रदर्शन, कांग्रेसको विजय निश्चित

नेपालगन्ज । राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ६ मा काँग्रेसले आज शक्ति प्रदर्शन गरेको छ । आज दिउँसो  २ बजे सयौं मोटरसाइकल, पचासौं टयाक्टर  र जिपहरुसहित हजारौं नेता कार्यकर्ताहरुको उपस्थितिमा  राप्तीसोनारी वडा नम्बर ६ कुन्दा  चोकबाट   सुरु भएको ¥याली  सिद्धेश्वर स्कुल नजिक पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले बिकास र समृद्धि , सामाजिक सुरक्षा र गुणस्तरीय शिक्षा लगायतका बिषयमा योजनाबद्ध रुपमा काम गर्ने बताए । बिकास र समृद्धि, वृद्ध र वृद्धाका लागि सामाजिक सुरक्षा, विद्यार्थीका लागि शिक्षा, युवाका लागि सुरक्षा, सबैका लागि स्वास्थ्य सेवा र बिकासका लागि कांग्रेसको विजय अपरिहार्य रहेको पौडेलले बताए ।

उपाध्यक्षका उम्मेदवार मनिषासिंह थारुले पनि बिकासका लागि कांग्रेसलाई जिताउन आग्रह गरिन् । थारुले जनताहरुले दिएको साथ र समर्थनलाई सधैं सम्मान गरी बिकासका काममा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यस्तै  नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले राप्तीसोनारीमा कांग्रेसको जित निश्चित भएको बताउँदै आजको कांग्रेसको शक्ति प्रदर्शनले बिपक्षी समेत डगमगाइसकेको बताए ।

कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीले राप्तीसोनारीमा कांग्रेसलाई विजयी बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

कोण सभामा  वडा नम्बर ६ का अध्यक्ष पदका उम्मेदवार सन्जय राणाले स्थानीयको साथ र समर्थनले आफूमा उत्साह थपेको बताए । नेपाल तरुण दलका पूर्व महासचिव एबं बाँके कांग्रेसका नेता हुर्मत न्यौपाने र महाधिवेशन प्रतिनिधि संगीता थारुले राप्तीसोनारीमा कांग्रेसको विजय निश्चित भएको बताए ।

आजको कांग्रेसको शक्ति प्रदर्शनमा नेपाली कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, प्रदेश सभा १ 'क' का सभापति लक्ष्मण थारु, बाँके कांग्रेसका कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत लगायत हजारौं नेता कार्यकर्ताको उपस्थिति थियो।


प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  २२:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP