prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • आचार्य र सुवेदीसहितका उम्मेदवार लखनवाको घरदैलोमा
आचार्य र सुवेदीसहितका उम्मेदवार लखनवाको घरदैलोमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २७, २०७९ बागेश्वरी पोस्ट
आचार्य र सुवेदीसहितका उम्मेदवार लखनवाको घरदैलोमा

कोहलपुर । नेपाली काँग्रेसको तर्फबाट कोहलपुर नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार पूर्णप्रसाद आचार्य र उपप्रमुख पदका उम्मेदवार संगिता सुवेदी सहितका उम्मेदवारहरु चुनावी प्रचारका लागि कोहलपुर नगरपालिका–७ लखनवामा निस्किएका छन् । 

वडा अध्यक्ष पदका उम्मेदवार पतिराम थारु, सदस्य पदका उम्मेदवारहरु सविता चौधरी, चवरिया चमार, इन्द्रलाल थारु र लोकबहादुर खड्का सहितका उम्मेदवारहरु घरदैलोमा निस्किएका हुन् । कोहलपुरलाई सम्बृद्ध बनाउने महाअभियानका साथ आचार्य नेतृत्वको टिम मतदातामाझ आफ्ना एजेण्डा सुनाउँदै, मतदाताका समस्या बुझ्दै सुन्दै र सम्वोधनको प्रतिबद्धतासहित चुनावी घरदैलोमा व्यस्त भएको महासमिति सदस्य फुलाराम थारुले जानकारी दिए ।

प्रचारप्रसारका लागि आज अन्तिम दिन भएकाले उम्मेदवारहरुलाई भ्याइनभ्याई भएको छ । आजराती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । त्यसैले पनि उम्मेदवारहरु दवावमा छन् । नगर प्रमुख पदका उम्मेदवार आचार्यले चुनावी प्रचारप्रसारका क्रममा आफू सबैको घरआँगनमा पुग्ने प्रयास गरेको तर समय अभावका कारण कतिपयको घरमा पुग्न नसकेकोमा क्षमा माग्दै मतदानमा सहभागी हुन सबैलाई आव्हान गरेका छन् । 

उनले कोहलपुरलाई सम्बृद्ध, समुन्नत र विकसित सहर बनाउने आफ्नो योजना रहेको भन्दै यसमा साथ दिन सबैलाई आव्हान गरे । कोहलपुर नगरपालिकाको सबैभन्दा कान्छो उम्मेदवार समेत रहेका आचार्यप्रति मतदाताहरुको रुझान समेत लोभलाग्दो देखिएको छ । आचार्यसहितको टोली घरघरमा पुग्दा मतदाताहरुले विजयीको शुभकामना दिँदै भिजन र मिसन भएका युवाहरुलाई जिताउने प्रतिबद्धता जनाउने गरेका छन् ।


प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १०:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP