prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • खजुरा बनाउने अभिभारा गठबन्धनको काँधमा सुम्पिन तुफान र मल्लको अपिल
खजुरा बनाउने अभिभारा गठबन्धनको काँधमा सुम्पिन तुफान र मल्लको अपिल
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २७, २०७९ बागेश्वरी पोस्ट
खजुरा बनाउने अभिभारा गठबन्धनको काँधमा सुम्पिन तुफान र मल्लको अपिल

खजुुरा (बाँके) । खजुरा गाउँपालिकाका गठबन्धनका उम्मेदवारहरुले सुखी, खुसी र समृद्ध खजुरा बनाउन आफूहरुलाई मत हाल्न अपिल गरेका छन् । गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार डम्बर विक 'तुफान' र नेपाली कांग्रेसकी उपाध्यक्ष उम्मेदवार मञ्जु मल्लले आफूहरुलाई मतदान गरेर पाँच बर्षको जिम्मेवारी सुम्पिन अपिल गरेका हुन् । 

"हामी खजुराबासीको निःस्वार्थ सेवा गर्न चुनावी मैदानमा होमिएका छौं, हामीलाई मतदान गर्नुस्, हामी तपाईंहरुलाई कुनै दिन पनि पछुतो हुन दिने छैनौं," उनीहरुले भनेका छन्-"खजुरा बनाउने अभिभारा खजुरेली जनताले अब हाम्रो काँधमा सुम्पिँदै हुनुहुन्छ भन्ने हाम्रो विश्वास छ, तपाईंहरुको विश्वासलाई हामीले जोगाएर पाँच बर्ष खजुरा बनाउन लाग्नेछौं ।"

खजुरेली जनतालाई निराश हुन नदिने अठोट पनि विक र मल्लले गरेका छन् । जनतामाझ गरिएका चुनावी प्रतिबद्धता पूरा गर्न कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्दै अध्यक्षका उम्मेदवार विक र उपाध्यक्षकी उम्मेदवार मल्लले काम गर्ने अवसर आफूहररुलाई प्रदान गर्न जनतासमक्ष आग्रह गरेका छन् । 

बैशाख १२ गते उम्मेदवारी दर्ता गरेपछि भोलीपल्टबाट निरन्तर जनतामाझ पुगेर भोट मागेका गठबन्धनका उम्मेदवारहरुले स्थानीयका साथ, समर्थन र मायाले उत्साहित बनेको बताएका छन् । 


प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १६:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP