नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'म सधै उधोग ब्यबसायीहरुको हकहितका लागि लड्ने छु': रौनियार-अध्यक्ष उम्मेदवार
'म सधै उधोग ब्यबसायीहरुको हकहितका लागि लड्ने छु': रौनियार-अध्यक्ष उम्मेदवार
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस १९, २०७६ बागेश्वरी पोस्ट
'म सधै उधोग ब्यबसायीहरुको हकहितका लागि लड्ने छु': रौनियार-अध्यक्ष उम्मेदवार
ललित रौनियार

नेपालगन्ज । नेपालगन्जमा हुन गइरहेको उधोग बाणिज्य संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उधोगी ब्यबसायी समुहबाट अध्यक्षका उम्मेदवार भएका ललित रौनियारले आफ्नो धारणा व्यक्त गरेका छन् ।

पुर्ण पाठसहित-

देश बिकाशमा मेरुदण्डको भुमिका रहेको आर्थिक क्षेत्र आज सरकारको गैर ब्यवसायी मैत्री नियम र कानुनले आक्राँन्त छ।उघ‍ोगी ब्यावसायीहरुको छाता सगँठन उघोग बाणिज्य संघ र महासंघ दुईवटै संस्थाहरुले उघोगी ब्यावसायी हरुको हकहितको संरक्षण र उघ‍ोग ब्यावसाय मैत्री बाताबरण बनाउनमा प्रभावकारी भुमिका खेल्न सकेको छैन। त्यसको प्रमुख कारण हो संस्थाको मर्म,भावना र उद्देश्य लाई प्राथमिकता नदिएर ब्यक्तिगत राजनीतिक फाईदा लिने खुडकिल‍को रुपमा संघलाई उपयोग गर्नु हो।

मित्रहरू,म कसैको ब्यक्तिगत आलोचना गर्न चाहदैन,तर कसै न कसैबाट संघलाई सहि बाटोमा डोर्‍याउने पहल त गर्नै पर्छ।संघ प्रति उघोगी ब्यावसायीहरुको आशा,भरोसा र बिश्वास हालको अवस्थामा घट्दै गएको हामी कसैसँग लुकेको छैन।नयाँ आउने नेतृत्वको सामु सबैभन्दा ठुलो चुनौती संघलाई ब्यवसायीहरुको हकहितका लागि लड्ने संस्थाको रुपमा स्थापित गर्नु हो। साझा प्रजातान्त्रिक उघोगी ब्यावसायी समुहले मेरो नेतृत्व लाई बिश्वास गरि म माथि ठुलो जिम्मेवारी सुम्पेको छ ।

मेरो पहिलो प्राथमिकता अग्रजहरुको बिश्वासलाई साकार पार्नु हो। मित्रहरू म बाट जानेर व नजानेर बिगतमा कसैको भावनालाई ठेस पुर्‍याउने खालको अभिब्यक्ति ब्यक्त भएको भए म साथीहरू समक्ष आत्मलोचन गर्दै,तपाईंको हरेक समस्या र आवश्यकताका लागि संघर्ष गर्ने बचनबद्धताका साथ सफल बनाउनु हुने सम्पूर्ण उघ‍ोगी ब्यवसायी ज्युहरु,प्रचारप्रसार सचिवालयका सम्पूर्ण साथीहरू,सचारँकर्मी मित्रहरू एँव अग्रज दाजुहरुलाई धन्यवाद दिदै साझा प्रजातान्त्रिक समुहका सम्पूर्ण उम्मेदवार साथीहरू लाई आफ्नो अमुल्य मत प्रदान गरि म लगायत मेरो प्यानललाई बिजयी बनाउनका लागि सबै उघोगी ब्यावसायीहरुमा अनुरोध गर्दछु ।


प्रकाशित मिति: शनिबार, पुस १९, २०७६  १२:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP