नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्ज जेसीसको कार्यसमिति बिस्तार
नेपालगन्ज जेसीसको कार्यसमिति बिस्तार
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस २०, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्ज जेसीसको कार्यसमिति बिस्तार

नेपालगन्ज ।नेपालगन्ज जेसीजले कार्यसमिति विस्तार गरिएको छ । नेपालगन्ज जेसीस २०२० का सभापति प्रज्वल श्रेष्ठको नेतृत्वमा वर्ष २०२० को नयाँ समिति विस्तार गरिएको हो ।

नेपालगन्ज जेसीजको ३८ औं बार्षिक साधारण सभाबाट श्रेष्ठ २०२० को अध्यक्षमा चयन भएका हुन । त्यसैगरी कार्यकारी उपाध्यक्षमा भोजराज तिमिल्सेना र चिरिञ्जबी शर्मा चयन भएका छन् भने उपाध्यक्षमा आशिष आनन्द र अंकित कुमार सिंह भयन भएका छन ।

वर्ष २०२० को महासचिबमा माधब बेलबासे र कोषाध्यक्षमा आदित्य गुप्ता चयन भएका छन भने कानुनी सल्लाहकारमा अमित कश्यप र अध्यक्षको सल्लाहकारमा मोहमद अजमल सिद्दिकी नियुक्त भएका छन । प्रकरण निर्देशकमा प्रशान्त कुमार चौबे र जनसम्पर्क अधिकारीमा रिया श्रेष्ठलाई नियुक्त गरीएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

श्रेठका अनुसार स्वास्थ्य सयोजकमा प्रेमा शाही, संचार संयोजक चन्द्रदिप जोशी, एन्जिओ आइएन्जिओ सयोजकमा प्रकाश कुँवर, कार्यक्रम सयोजक मोहमद रफि इराकीलाई चयन गरीएको छ । नेपालगन्ज जेसीजका पूर्व अध्यक्ष सुनिल कुमार गुप्ताको संयोजकत्वमा रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति पदाधिकारीहरुलाई सपथ खुवाएका थिए ।

नेपाल जेसिज बर्ष २०२० का कार्यकारी उपाध्यक्ष विजय गुरुङ तथा पुर्व राष्ट्रिय अध्यक्ष रबिन्द्र कर्णको उपस्थितीमा नयाँ कार्यसमिति विस्तार गरिएको हो ।


प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  २०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP