prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोहलपुरका डिएसपी शाहीले लागू औषध डिलर धोस्त पार्दै
कोहलपुरका डिएसपी शाहीले लागू औषध डिलर धोस्त पार्दै
banijya office RSG-2
एकै दिनमा ४ जना डिलरसहित करिब डेढ लाख नगद बरामद
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक ३, २०७६ बागेश्वरी पोस्ट
कोहलपुरका डिएसपी शाहीले लागू औषध डिलर धोस्त पार्दै

कोहलपुर, बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरले लागू औषध बिक्री गर्ने गिरोह नै पक्राउ गरेको छ। कोहलपुर प्रहरीका प्रमुख डिएसपी हेम बहादुर शाही आफै अप्रेसनमा गएर सफलता हात पारेका छन् ।

उनको कमान्डले आइतबार मात्रै ४ जना लागू औषध (बितरक) डिलरलाई पक्राउ गरे सगै उनिहरुबाट ४४ ग्राम ३८० मिलीग्राम ब्राउन सुगर सहित १ लाख ३९ हजार १४० रुपैयाँ बरामद गरेको छ। कर्णाली र प्रदेश नम्बर ५ का धेरै जसो जिल्लाहरुमा लागू औषध बिक्री गर्दै आएका भारत बहराइच जिल्ला नानपाराका २३ बर्षका कसिम शेखलाई डिएसपी हेम बहादुर शाहीले कोहलपुर ११ गोलपार्क नजिकैबाट पक्राउ गर्न सफल भएका छन् ।शेख सग बिक्री गरेर बाकि रहेको १० ग्राम ब्राउनसुगर, १४ हजार सात सय रुपैयाँसहित लागू औषध नापतौल गर्न प्रयोग गरिने डिजिटल काँँटा बरामद गरिएको डिएसपी शाहीले बताए।

त्यस्तै कोहलपुर ८ धिताल पेट्रोल पम्प नजिकैबाट दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बिरेन्द्रनगर नगरपालिका ९ का ३४ बर्षका कृष्ण बुढा र सोही स्थानकै २१ बर्षका रबिन चौधरी रहेका छन् ।प्रहरीका अनुसार बुढा लागु औषध डिलर रहेको खुल्न आएको छ। डिलर बुढाको साथबाट प्रहरीले १६ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर, १ लाख ३६५ रुपैयाँ र लागू औषध नापतौल गर्न प्रयोग गरिने डिजिटल काँँटा समेत बरामद गरेको छ भने उनका सहयोगी चौधरीको साथबाट ३५०० रुपैयाँ बरामद भएको छ। लागू औषध डिलर नै बिस्फोट गराउन उत्रेको कोहलपुर प्रहरी आजै नेपालगन्ज उपमहानगरपालिका २० पिप्रहवाबाट नेपालगन्ज १३ का २१ बर्षका सन्जय लोनियालाई पक्राउ गर्न सफल भएको छ। उनको साथबाट प्रहरीले १७ ग्राम ६० मिलिग्राम ब्राउन सुगरसहित २० हजार ५७५ रुपैयाँ बरामद गरेको छ। लागू औषध डिलरको जरा नै धोस्त बनाउने अठोट गरेका डिएसपी शाहीलाई यो ठुलो सफलता हो। कोहलपुरमा बसेर अन्य जिल्लामा लागू औषध बिक्री गर्ने र भारतबाट नेपाल सम्म लागू औषध पुर्याउने डिलर नै पक्राउ परेपछि अब जरो सम्म पुग्न सकिने डिएसपी शाहीले बताए।

पक्राउ परेका सबै डिलर नै भएकाले उनिहरुलाई लागू औषध मुद्दा चलाइने शाहीले बताए। उनिहरुको सोमबार म्याद थप गरिने भएको छ। डिएसपी शाही आए देखि एकपछि अर्को सफलता हासिल गर्दै गएका छन् ।


प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  २१:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP